१० मंसिर २०८१ सोमबार
image/svg+xml

अपेक्षाको कसीमा सरकारको एक वर्ष

एकातिर आमनागरिकमा सरकारप्रति चुलिएका आकांक्षा छन्। अर्कोतिर सरकार आफ्नै गतिमा ती आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ।

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएकोमा प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।

प्रज्ञाकुञ्ज स्कुलमा आइजात्रा सम्पन्न

नयाँबानेश्वरको सङ्गम चोकस्थित काठमाडौं प्रज्ञाकुञ्ज स्कुलद्वारा आयोजित ‘आइजात्रा’ सम्पन्न भएको छ।

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।

एकायन कराते सम्पन्न

नेपाल एकायन कराते संघ बेलकोटगढी शाखाको आयोजनामा सुरु भएको प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता मंसिर २३ गते शनिबार सम्पन्न भएको छ।

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।

चाइना ट्रेड सहकारीको साधारणसभा

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

सिद्धार्थ बैंकको साधारणसभा सम्पन्न

सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।

छठको दोस्रो दिन खरना विधि सम्पन्न

छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ।चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।

छठको दोस्रो दिन खरना पूजा सम्पन्न

हिन्दुहरूको महान् पर्व छठको दोस्रो दिन शनिवार व्रतालुहरूले खरना पूजा गरेका छन्।काठमाडौँको लगनटोलकी बेबी गुप्ताको घरमा शनिवार खरनाको प्रसाद ग्रहण गर्न श्रद्धालु तथा भक्तजनहरूको जमघट भएको थियो।उनको घरमा पहाडी र मधेसी दुवै समुदायका भक्तजनहरूको उपस्थितिले छठ पर्वलाई उत्सवमय बनाएको थियो।

तिहारमा लक्ष्मी-पूजन

दुर्गाका हजार नाममध्ये एउटा लक्ष्मी हो। स्त्रीका चौंसट्ठी कला हुन्छन् भन्ने मानिन्छ। सम्पूर्ण कलाले विभूषित छिन् लक्ष्मी। ‘लक्ष्मी’ शब्दको अर्थ सम्पन्नता, सौभाग्य र सुन्दरता भन्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्