तलेजुको पायःद्यो जात्रा सम्पन्न
बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ।
बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ।
तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ।
जुम्लाको सदरमुकाम खलंगामा रहेको राजासिममा शनिबार घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको ‘तेस्रो साधारण सभा– २०८०’ शुक्रवार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।
स्वास्थ्य सेवाको गुणस्तरीयता र उक्त सेवामा जनताको पहुँचका सन्दर्भमा भइरहेका प्रयत्नबारे नेपालको स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवाला र साझेदारहरूको छलफल र थप सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले ‘महामारी सम्झौतामा अतिकम विकसित राष्ट्रका सरोकार भावी महामारी सामना गर्न स्वास्थ्य क्षेत्रको सबलीकरण’ बिषयक कार्यक्रम सम्पन्न भएको छ।
‘किड्डी फेस अफ द इयर इन्टरनेसनल’ प्रतियोगिताको सातौं संस्करण सम्पन्न भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण)विभागले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६औँ जन्मजयन्ती तथा विचार गोष्ठी आयोजना गरेको छ।
इन्ट्रानेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले न्युयोर्कको रोचेस्टरमा वार्षिक ‘इन्ट्रा कप-२०२३’ सकर र भलिबल प्रतियोगिताको आयोजना सफलतापूर्वक गरेको छ।
एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
ललितपुरको कुपण्डोलस्थित ‘द वेष्टमिन्स्टर कलेज’ ले तीन दिने इन्टरनेट अफ थिङ्स (आइओटी) बुट क्याम्प सम्पन्न गरेको छ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता गर्यो। एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गरिन्।
आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।