२६ आश्विन २०८१ शनिबार
image/svg+xml

फेब्रुअरी ८ बाट अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता फेब्रुअरी ८ बाट सुरु हुने भएको छ। यसअघि सिजनकै पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन २०२१ जनवरी १८ देखि ३१ सम्म आयोजना हुने खेल तालिका सार्वजनिक भए पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिता तीन साता पछि सरेको हो।

यलम्वर संगीत प्रतियोगितामा खोटाङकी प्रवृत्ति राई प्रथम

यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्ति राई प्रथम भएकी छन्।

कोमलमाया–खड्ग स्मृति फुटबल हुने

बाह्रबिसे नगरपालिकाको पलाँतीमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार राशिको कोमलमाया–खड्ग स्मृति नाइन ‘ए’ साइड फुलबल प्रतियोगिता आयोजना हुने भएको छ।

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन्।

बराहक्षेत्रमा ‘टिकटक’ प्रतियोगिता हुने, प्रथम हुनेले डेढ लाख पुरस्कार पाउने

सुनसरीको बराहक्षेत्रमा ‘टिकटक’ प्रतियोगिताको आयोजना हुने भएको छ। सदाबहार मिडिया प्रालि बराहक्षेत्रले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार पुरस्कार राखेर टिकटक प्रतियोगिता गर्न लागेको हो।

डब्लुटिए पान प्यासिफिक रद्द

जापानमा आयोजना हुँदै आएको एसियाकै शीर्ष महिला टेनिस प्रतियोगिताको रूपमा रहेको डब्लुटिए पान प्यासिफिक ओपन रद्द भएको छ।

जोकोभिचको समर्थनमा थियम

विश्व नम्बर ३ डोमिनिक थियमले जुनमा नोभाक जोकोभिचले आयोजना गरेको टेनिस प्रतियोगिताका बारेमा भएको आलोचनालाई अन्यायको संज्ञा दिएका छन्।

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ रद्द

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसका कारण प्रभावित वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ।

साग प्रतियोगिता : ६ महिनापछि बल्ल पाए खेलाडीले पुरस्कार

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित साग खेलका पदक विजेता खेलाडीलाई सम्मान कार्यक्रममा नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

पौडेल र न्यौपाने च्याम्पियन

स्याङ्जाका युवराज पौडेल र काठमाडौंकी अनिशा न्यौपाने यु–२० महिला तथा पुरुष राष्ट्रिय अनलाइन बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

स्टोक्स र होल्डरबीच प्रतिस्पर्धा

नियमित कप्तान जो रुट पारिवारिक कारण टोलीबाट बाहिर रहँदा स्टोक्सले इङ्ल्यान्डको कप्तानी सम्हाल्न लागेका हुन्। रुट दोस्रो सन्तानका पिता बन्ने भएकाले उनले पहिलो टेस्टमा आफ्नो नाम फिर्ता लिएका थिए।

भानु जयन्तीको अवसरमा बालकविता प्रतियोगिता हुँदै

पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा एसइई.सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ ।

धान दिवसमा रोपाइँ प्रतियोगिता

कृषि ज्ञान केन्द्रले कपिलवस्तु नगरपालिका–१० बिुकलीमा आयोजित प्रतियोगितामा ५० जना महिला सहभागी थिए ।

विद्यार्थी लक्षित राष्ट्रिय निबन्ध प्रतियोगिता हुँदै

लामो समय नाटक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको शैली थिएटरले लकडाउनका समयमा पनि बालबालिका केन्द्रित विभिन्न सिर्जनात्मक काम गरिरहेको छ । केही समय अघि विश्व बालकविता महोत्सव आयोजना गरेको शैलीले अहिले भने विद्यार्थी लक्षित निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्