१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बिजनेसविहीन समाजः बढ्दै मानसिक समस्या

हुनेखानेलाई आफ्नै समस्या छ भने हुँदाखानेलाई फरक समस्या भए पनि चिन्ताको प्रकार भने एउटै देखिन्छ। यतिबेला आम नागरिकसंगै विद्यार्थीहरु थप मानसिक तनावमा छन्। यो समयमा उनिहरुलाई विश्वास र ढाडसको खाँचो छ।

जसपाको स्पष्टोक्ती : आफ्नै नेतृत्वमा सरकार बने मात्र सरकारमा, नत्र प्रतिपक्ष

पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सरकारमा नजाने पनि स्पष्ट पारेको छ।

सर्वोच्चको आदेश : कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्नू

जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु क्रमशः सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्बहाली गर्न आदेश दिएको हो।

ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्‍यो

जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको छ। ठाकुर-महतो पक्षका २० जना सांसदहरूको सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरेको महतो पक्षका सांसद प्रमोद साहले बताए। आइतबार संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको पनि उनले बताए।

प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका ओलीसँग सामयिक विषयमा दुईपक्षबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जसपा ठाकुर पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरू भक्तपुरको सिपाडोलस्थित डोलेश्वर रिसोर्टमा राखेका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

हामी पक्ष विपक्षमा छैनौः महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कसैको प्रस्तावमा पक्ष–विपक्षमा नरहेको बताएका छन्। सोमबार सदनमा बोल्दै आफ्ना माग कसैले पनि पूरा नगरेको भन्दै पक्ष–विपक्षमा नजाने प्रष्ट पारे।

विश्व रेडक्रस दिवस: रेडक्रसको काम पारदर्शी बनाउन जोड

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।

अन्तर्राष्ट्रिय नेपाली समाज विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाली साहित्य सम्मेलन २०२१ गत साता सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउने गरी १६ बुँदे घोषणापत्र जारी गरेको छ ।

जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार सदस्यको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।

प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे संघारमा

अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघारमा पुगेको हो।

सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

उनले समाज जितिन् तर कोरोना जित्न सकिनन्

मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन। परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल भएकी मोहम्मदी विस्तारै समुदायको नकारात्मक सोचलाई पनि चिर्दै अघि बढिन्। राजनीति र सामाजिक क्षेत्रबाट मुस्लिम महिलालाई सशक्तीकरण गर्न सुरु गरेकी थिइन् उनले।

‘सरकारलाई ठाकुरको साथ’

‘प्रधानमन्त्रीसँगको छलफलपछि ठाकुर निकै उत्साहित देखिएका छन्। माग पूरा भएमा पार्टीमा यसको सबै जस ठाकुरले लिनेछन्। विगतमा उपेन्द्र यादव माग पूरा नभईकन सरकारमा गएका थिए।’ तर यादव पक्ष भने ओली नेतृत्वको सरकारलाई पार्टीले साथ दिने कुनै आधार नभएको बताउँछ। उपेन्द्र निकट मानिने पार्टी कार्यकारिणी समिति सदस्य रामसहाय यादवले ओली सरकारलाई जसपाले साथ दिने कुनै आधार नभएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्