१० मंसिर २०८१ सोमबार
image/svg+xml

सहाराविहीनको व्यवस्थापनमा स्थानीय सरकार उदासीन

८३ वर्षीया सांघे फुटिङ लामा सहाराविहीन छिन्। उनको सहारा कोही नहुँदा सडकमै बास बस्न थालेको झण्डै पाँच वर्ष भइसक्यो। न उनको व्यवस्थापन हुन सकेको छ। न त स्थानीय सरकारले पुनर्स्थापनाको काम नै। उनलाई एकसरो लगाउन नै समस्या छ। एक छाकको लागि दिनभर हातजोडेर घरदैलोमा घुम्छिन्।

घरदैलाे गर्दै नशा छुटाउँदै

आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’

बेलायतमा १० हजार नर्स पठाउँदै सरकार

कोभिडपछि वेलायतमा करिब एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नसिङ क्षेत्रमा आवद्ध भएका कामदार लाने तयारी भएको बताए।

भक्तपुरमा नेपालमै पहिलोपटक घरदैलो नर्सिङ सेवा

भक्तपुर नपाले २०७४ साल भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताइन्।

लोभलाग्दो कठिना हाइटेक नर्सरी

नर्सरी स्थापना भएपछि विभिन्न प्रजातिका बिरुवा उत्पादनमा किसानको रुचि जागेको छ। नर्सरी कर्णाली राजमार्गआसपासमै भएकाले सहजै रूपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी, घाँस प्रजातिबारे निकै चासो राख्छन्।

लोभलाग्दो कठिना हाइटेक नर्सरी

विरुवा हुर्काउनु र बच्चा हुर्काउनु बराबरी नै हो,जगबहादुरले भने,‘ बेलाबेला सिचाइँ गर्ने, गोडमेल गर्ने गछौँ। जिल्लाकै सबैभन्दा ठुलो नर्सरी पनि यही हो। मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्कन्छन्।

जवानीमै सचेत नभए बुढ्यौलीमा अल्जाइमर

बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।

भेरी अस्पतालका नर्सले संक्रमित महिलालाई खुवाए तीजको दर

नेपाली महिलाको महान पर्व हरितालिका(तीज) नजिक आईरहेको छ। तीजको पूर्वसन्ध्यामा अचेल नेपालगन्जका कटेज तथा रेष्टुरेन्टमा दर खाने कार्यक्रम दिनहुँजसो भईरहेका छन्।

उहिलेका स्वास्थ्यकर्मी, अहिलेका नमुना नर्सरी किसान

बाहिर जिल्ला निर्यात पनि उनकै नर्सरीबाट हुन्थ्यो। उनको सिको गर्दै अहिले अन्यले पनि घरघरमा नर्सरी उद्यममा लागेका छन्। नर्सरीबाटै स्थानीय न्युनतम २० हजार देखि ८ लाख रुपैयाँसम्म कमाउदै आएका छन्। यो गाउँले बर्षेनी विरुवा बेचेर करोडौँ भित्र्याउँछन्।

भूमिसम्बन्धी आयोग पुनर्स्थापना माग

सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्ने आयोग खारेज गर्ने निर्णय गरेपछि बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

संसद पुनर्स्थापना भयो, एमसिसीको भविष्य अन्योलमै

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि एमसिसी बहस विस्तारै सेलाएको थियो।

रसुवा अस्पताललाई १५ प्रकारका स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

नर्सिङका सयभन्दा बढी निजी कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो अस्पताल नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।

३६ सय विद्यार्थी नर्सिङ पढ्नबाट बन्चित हुँदै

कोरोना महामारीको उच्च जोखिम बढ्दै गएको छ। देशमा नर्सहरुको खाँचो भएकै बखतमा सरकारले भने नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीको बाटो बन्द गर्ने नीति लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्