२ पुस २०८१ मंगलबार
image/svg+xml

मटा ज्वाइँको बाटो हेर्दै थिइन्, शव आइपुग्यो

सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चोकपटक लागेको छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ।

वीपीबारे गठित छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई पदमुक्त गर्न गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।

निर्मला कुर्मी प्रकरणः छानबिन समितिको प्रतिवेदन लत्याउँदै प्रहरी

हस्ताक्षरको मसी र छानबिन समितिको प्रतिवेदन सुक्न नपाउँदै बाँके प्रहरीले उक्त प्रतिवेदनलाई लत्याउँदै मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मीको संरक्षण गरेको देखिएको छ।

नन्कुन्नी हत्या र निर्मला अपहरणः छानबिन समितिले बढायो सक्रियता

नन्कुन्नी धोबीको हत्या र१२ वर्षदेखि बेपत्ता भएकी निर्मला कुर्मीकोघटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन समितिले शुक्रबारदेखि छानबिनको काम सुरु गरेको छ।

साढे ३३ किलो सुन तस्करी प्रकरण: निर्दोष प्रहरीको वृत्ति विकासमा ग्रहण

कुनै पनि तथ्य र प्रमाणविना प्रहरी अधिकारीलाई आरोपित गरेर प्रहरीको ‘कोभर्ट अप्रेसन’मा समेत बाधा पुर्‍याइएको भन्दै त्यसबेला पनि सो अनुसन्धान टोलीको आलोचना भएको थियो। नेपाल प्रहरीमा केही अब्बल प्रहरी अधिकारीभित्र पर्ने लोहनीको अप्रेसनमाथि प्रश्न उठाएर उनलाई पक्राउ गरी थुनामा पठाइएको थियो।

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्। ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ।,’

सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

२० जिल्लामध्ये सात जिल्लाको क्रियाशील सदस्य सूचि भने सार्वजनिक भइसकेको छ। बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा जिल्लाको क्रियाशील सदस्य सूचि सार्वजनिक गरेको हो।

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ।

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।

पत्रकारलाई स्पष्टिकरण माग्न सिडिओको छानबिन समिति

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका छन् । जिल्ला समन्वय समितिका अधिकृत कमल दाहालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

छानबिन समिति अन्योलमा

चिकित्साशिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लैजाँदा भएको जुम्ला अस्पताल घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समिति अन्योलमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्