लुम्बिनी प्रदेशसभाका विषयगत समिति: सत्तापक्षलाई चार,प्रतिपक्षलाई दुई
प्रदेशसभा गठन भएको एक वर्ष पछि संसदका विषयगत समिति बन्ने भएका छन्। प्रदेशसभाको दोस्रो कार्यकाल प्रारम्भ भएको एक वर्षपछि संसदका विषयगत समिति बनाउने गरि दलहरूले भागबन्डा मिलाएका छन्।