बढी भाडा असुल्दै सार्वजनिक यातायात
सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन।
सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन।
खोटाङको हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडकमा यातायात सेवा सुरु गरिएको छ।
यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।
कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन्।
सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा उपत्यकालगायत देशभर नै सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ।
सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ। यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
कोरोना भाईरस संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत विहीबारदेखि संचालनमा आए। पाँचदिनदेखि नियमित गुडिरहेको भएपनि ती सवारीले अहिले पनि सिमित संख्यामा मात्र यात्रु पाएका छन्।
कोरोनाका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दुरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।
अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले नागरिक न्यूजलाई बताए।
पछिल्लो समयमा कोराना भाइरसको संक्रमणको फाइदा उठाउँदै यहाँका यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्ला कठोर बन्न थालेको छ ।
समुदाय स्तरमा कोरोना फैलिएको आशंकापछि बाँकेमा थप कडाई गरिने भएको छ । समुदाय स्तरमा संक्रमण फैलिने सम्भावना बढेको भन्दै बाँकेमा सार्वजनिक कार्यक्रम २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाँकेमा कोरोना रोकथामका लागि थप कर्डाइ गर्ने निर्णय गरेको छ ।
सरकारले मंगलबार मध्यरातिबाटै लकडाउन अन्त्य भएको बताए पनि एक जिल्लाबाट अर्कोमा जान नदिइएकामा प्रदेश १ का यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन्।
सरकारले मंगलबार मध्यरातीबाटै लकडाउन अन्त्य भएको बताए पनि एक जिल्लाबाट अर्कोमा जान नदिइएकोमा प्रदेश १ का यातायात व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।
अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा व्यापक क्षति पुगेको छ। प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।
यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।