२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै

सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ।

खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो !

केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ।

पृथ्वीराजमार्ग तनहुँ खण्डः खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।

भक्तपुर–नगरकोट सडक, ६ वर्षसम्म निर्माण सम्पन्न भएन

भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ।

नौ हजार किलोमिटर सडकको खाल्डाखुल्डी पुर्दै

प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौं उपत्यकासहित देशभरको राजमार्गर सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएसँगै सडक विभागले मर्मतसम्भारलाई तीव्रता दिएको छ। प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गरेसँगै मुलुकभरकै सडक कालोपत्रे गर्न निर्देशन दिएका थिए।

नौबिसे–नागढुंगा सडकखण्डमा कालाेपत्रे फेरि सुरु

खाल्डाखुल्डी बनेको नौबिसे–नागढुंगा सडकखण्डको कालोपत्रेको काम पुनः सुरु गरिएको छ। दसैंअघि सवारी रोकी कालोपत्रे सुरु गरे पनि अत्यधिक सवारी जामका कारण स्थगित गरिएको थियो। सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरे पनि ठेकेदारले अटेर गर्दै आइरहेका छन्। सडक मर्मतले अत्यधिक सवारी जाम भएर बिरामीको मृत्युसमेत भएपछि दबाबमा परेको निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन भएका थिए। दसैं सकिएलगत्तै मंगलबार मध्यान्नदेखि त्रिभुवन राजपथको कानाकोटबाट मर्मतको काम पुनः सुरु गरिएको छ।

अस्तव्यस्त विराटनगर–इटहरी–तरहरा सडक

यातायातको सहजताले गर्दा प्रदेश एककै केन्द्रमा पर्ने इटहरीको चौरास्ता चोकदेखि सय मिटर दक्षिणपट्टि विराटनगर लाइनमा अनगन्ती खाल्डाखुल्डी छन्।

काठमाडौंमा खाल्डाखुल्डी, जनतालाई सकस (भिडियाे)

देशको राजधानी काठमाडौं। धेरै मानिसको वसोवास हुने थलो काठमाडौंमा आवत जावत भने सहज छैन्। भीडभाड र जामले यहाँका वासिन्दाहरुलाई हैरान पारेको छ।

पिच माग गर्दै जनता, आलटाल गर्दै सरकार

सबै सडकमा खाल्डाखुल्डी छन्। ठेकेदारको लापरवाहीले सडक नबन्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोमा बस्न बाध्य छन् स्थानीय

सामान्य झरीले बगायाे कालोपत्रे

दैलेख बजारको मुख्य भाग देवकोटा चाेकमा गत वर्ष गरिएको कालोपत्रे सडक यो वर्ष हराएको छ। दुई घण्टा परेको सामान्य झरीले दैलेख बजारको मुख्य चाेकको पिच पखालियो।

ठेचो–चापागाउँ सडकखण्डमा काम सुरु

यो सडक चार वर्षयता खाल्डाखुल्डी, हिलाम्मे र धुलाम्मे छ। बुधबार ठेकेदार कम्पनी, गोदावरी नगरपालिका र स्थानीयबीच तल्काल समस्या टार्नका लागि खाल्डाखुल्डी पुर्ने र पातलै भए पनि कालोपत्रे गर्ने सहमति भएपछि आन्दोलन रोकिएको थियो।

चार वर्षदेखि धराप ठेचो–चापागाउँ सडकखण्ड

चार वर्षयता खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य सडकको सामना गर्दै आएका स्थानीयवासीले आइतबारदेखि बुधबारसम्म गाडी ठप्प पारी आन्दोलित बने।

एक वर्षमै उप्कियो कालोपत्रे

सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ।

एक वर्षमै उप्कियो कालोपत्रे

सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ। शील प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४० करोड ८३ लाख रुपैयाँमा सो सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्