२४ असार २०८१ सोमबार
image/svg+xml

‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् ।

सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

सीमा क्षेत्रका सहरमा रु एकसय भन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए।

सीमापारि भीडभाड, वारि सुनसान

विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन।

सीमा सुरक्षामा जनतासँगै सशस्त्र

नेपाल–भारत सीमा क्षेत्रमा देखिएका स्थानीय समस्या सुल्झाउन सशस्त्र प्रहरीले स्थानीय नागरिक र जनप्रतिनिधिलाई समेत सक्रिय बनाउन थालेको छ।

सीमावर्ती क्षेत्रमा एसएसबीको ज्यादती बढ्दो, लागूऔषध भित्र्याउनुको दोष पनि एसएसबीलाई

भारतबाट नेपाल प्रवेश गरेर एसएसबीका जवानले गरेको घटना होस् वा नेपालमा भएका घटना नियन्त्रणमा एसएसबीका जवानको भूमिका फिटिक्कै चित्तबुझ्दो नभएको सीमावर्ती क्षेत्रका वडाध्यक्षले गुनासो गरेका छन्।

कोसीमा गठबन्धनलाई नै निरन्तरता दिने देउवा प्रयास

सत्तारुढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनसँगै आन्तरिक विवाद तीव्र भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेसँगै कांग्रसभित्र विवाद चुलिएको हो।

कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय मन्त्री र एमालेको तर्फबाट राम राना नियुक्त भएका हुन्।

कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको हस्ताक्षर सनाखत सुरु

कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूको सनाखत सुरु भएको छ।

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ।

गाजा सीमावर्तीबाट ५५ नेपाली सुरक्षित स्थानमा सारियो, घाइते भएका ४ जनाको स्वास्थ्यमा सुधार

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।

सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।

मानवअधिकार आयोगको स्तर खस्कँदै

स्थापना कालदेखि नै ‘ए’ श्रेणीमा रहेको नेपाल मानवअधिकार आयोग ‘बी’मा घटुवा भए देशको गरिमा र प्रतिष्ठामै आँच आउनेछ। यस्तो अवस्था आउन नदिन समयमै उचित कदम चाल्न सुझाए पनि सरकार कानमा तेल हालेर बसेको आरोप अधिकारकर्मी सरोकारवालाको छ।

सेयर धितो कर्जाको सीमा २० करोड

सेयर कारोबारीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्