२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त

तस्बिर :चुमन बस्नेत /नागरिक

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय  मन्त्री  र एमालेको तर्फबाट राम राना  नियुक्त भएका हुन्।

यस अघि आजै  प्रदेश प्रमुख पर्शुराम खापुङ् समक्ष मुख्यमन्त्री केदार कार्कीले सपथ ग्रहण गरेका हुन्। कार्की संविधानको धारा १६८(५)अनुसार हिजो  कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन।नव नियुक्त मन्त्रीले पनि आज  प्रदेश प्रमुख समक्ष सपथ ग्रहण गरेका छ। 

प्रकाशित: २८ आश्विन २०८० ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App