२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ: पूर्व अर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन।

सँधैभरि बल्झिरहने नेपाल-भारत सीमा क्षेत्र व्यवस्थित गर्न परमादेश

सँधैभरि बल्झिरहने नेपाल–भारतको खुला सीमा क्षेत्रलाई दीर्घकालीन व्यवस्थापन गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।

विद्यार्थीले पढ्नै पाएनन् नयाँ नक्साअनुसारको क्षेत्रफल

नयाँ नक्सा जारी भएलगत्तै भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्साअनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई निर्देशन गरेको थियो। मन्त्रालयको निर्देशनपछि विभागका कर्मचारीले नेपालको क्षेत्रफल मापन गरेका थिए।

नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै

तिंकरमा शुक्रवार स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) सहित चीनतर्फ नौ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ।

सीमा सुरक्षामा भाषा बन्यो समस्या

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई चिनियाँ भाषा नबुझ्दा समस्या हुने गरेको छ।

इजिप्टले सुडान सीमानामा दुई नयाँ लजिस्टक जोन स्थापना गर्ने

इजिप्टको यातायात मन्त्रालयले बिहीबार सुडानसँगको सीमानामा दुई वटा लजिस्टक जोन स्थापना गर्ने घोषणा गरेको हो। लजिस्टिक क्षेत्र बनाएपछि लामो समयदेखि रहेको ट्राफिक जाम कम हुने बताइएको छ ।

८० विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’ अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमवार हस्तान्तरण गरिएको बताए।

शीर्ष नेताको इखले कोसीमा किचलो

पछिल्लो तीन महिनादेखि कोसी प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ। कांग्रेस, एमाले र राप्रपाका शीर्ष तहका नेताहरूबिचको राजनीतिक स्वार्थ र इखले कोसी प्रदेश सरकार विवाद दुईपटक सर्वोच्च अदालत पुगिसकेको छ। उद्धव थापा नेतृत्वको सरकार कामचलाउजस्तै छ

सर्वोच्चको मुद्दा पेसीमा स्वचालित प्रणाली

सर्वोच्च अदालतमा सोमबारदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन्। अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ।

कोसीमा जारी अराजनीतिक रडाकोः सरकार फेरि धरापमा

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनका क्रममा भएको अभ्यास संविधानविपरीत भन्दै बिहीबार अन्तरिम आदेश जारी गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको भनिएको विश्वासको मत संसदीय अभ्यास र संविधानविपरीत रहेको ठहर गरेको हो।

गण्डकीका यातायात मन्त्री भन्छन्- मन्त्री पद गए जाओस्, ट्याक्सीमा मिटर लागु गरेरै छाड्छु

पोखरामा ट्याक्सीमा यात्रा गर्ने यात्रुले ठगिएको गुनासो बारम्बार गर्छन्। ट्याक्सी मिटरमा नचल्दा ठगिने गरेको यात्रुको दोहोरिने गुनासो हो। उसो त पोखरामा ट्याक्सीको दादागिरी अचाक्लि रहेको पनि उत्तिकै गुनासो छ। ट्याक्सीले नजिकको दुरीमा जान नमान्ने, जानै परे महंगो भाडा लिने, मिटरमा जान नमान्ने जस्ता समस्या छन। अरु त अरु पोखराको मध्य बजारबाट समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको भाडा चर्को लिएको भन्दै आलोचना हुने गरेको छ। तर, अब भने यात्रु ठगिनबाट जोगिने भएका छन्।

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्