दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’ पुरस्कार
विराटनगर निवासी ८५ वर्षीय साहित्यकार दुर्गादेवी नेपाललाई काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो। उनलाई ताम्रपत्रसहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको थियो।
विराटनगर निवासी ८५ वर्षीय साहित्यकार दुर्गादेवी नेपाललाई काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो। उनलाई ताम्रपत्रसहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको थियो।
जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ विमोचन गरिएको छ।
वास्तवमा म यतिबेला आमाको महिमाबारे सोच्दै छु। गर्भधारण जत्तिको अनुपम क्षण एउटी आमाको जीवनमा कहिल्यै आउँदो रहेनछ। कुनै महिला सबभन्दा गौरवान्वित तथा पूर्ण हुने क्षण भनेकै गर्भधारण हो। आफ्नो बच्चालाई स्तनपान गराउन सक्नु हो। सके यो कुरा संसारभरिका आमाका संस्कृतिमा समान रूपमा पाइन्छ!
अखिल नेपाल लेखक संघले लघुकथा गोष्ठीको आयोजना गरेर तेइसौ शृङ्खला सम्पन्न गरेको छ।
लघुकथा समाज नेपालको वार्षिक साधारण सभाले गोपाल अश्कको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
कार्यक्रममा पुस्तकका सर्जकमध्ये एक एवम् दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा प्रस्तुत गर्दै आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन्।
आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे।
उज्यालोको चाड यमपञ्चक तिहार। औंसीको निष्पट अन्धकारमय रातमा झलमल्ल दियो बाली लक्ष्मी आह्वान गर्ने पर्व। परम्परागत पालामा तोरीको तेलमा सलेटो डुबाई ज्योतित पार्ने पर्व।
धन र रवाफको बलमा आत्मतुष्टि र आत्मरतिका लागि लेखिएका वा लेखाइएका आत्मश्लाघाले भरिएका आत्मवृत्तान्त अथवा जीवनीलाई पाठकहरूले नरुचाएको र नस्विकारेको अनुभव हामीमध्ये धेरै पाठकलाई छ।
सबैबाट प्रशंसा बटुली रहेका बालेन्द्र शाह विशेष गरी नयाँ पुस्तामाँझ निकै लोकप्रिय बन्दै गइरहेका छन्। धमिलिइरहेको राजनीतिमा पछिलो समयमा उनको प्रवेशले नयाँ पुस्तामा एउटा सकारात्मक सन्देश फैलाएको छ।
पूर्वीय दर्शनले मानिसको जीवन सय वर्षको हुन्छ भन्ने अनुमान गरेर नै ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यासको कुरा गरेको छ। जोशीको सतायु जीवनले चारै आश्रमको पूर्णता पायो।
वाग्मती नदीवरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन्। नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ।
पाँच मिनटजति लाइनमा उभिएपछि म जोशीको निश्चल शरीरको सन्निकट पुगें र खुला शिरको सिरानतिर दुवै थुँगा फूल चढाएँ। मनमनै भनें, ‘हे महान् आत्मा ! तिमीलाई हार्दिक श्रद्धाञ्जली।’ उनका आँखा चिम्लिएका थिए। अनुहारको तेज झन् बढेकोजस्तो लाग्यो।
नेपालीहरू बिजुली निकासी गरेर भुटान धनी भएको हो भन्ने भ्रममा छन्। त्यहाँ नेपालमा भन्दा नौ गुणा बढी बिजुली खपत भएको कुरा विस्मृतिमा छ। स्मरणीय छ, जति बढी बिजुली देशमा खपत हुन्छ, देश पनि तदनुरूप बढी समृद्ध र विकसित हुन्छ।