४८ एसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन ।
गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो।
जारी मापदण्डअनुसार सरुवा माग गर्दा प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को अनुसूची १३ बमोजिमको फाराम भरी विद्युतीय माध्यम वा पत्रद्वारा सम्बन्धित कार्यालयमार्फत सरुवा गर्ने कार्यालयमा पठाउनुपर्नेछ।
गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्।
कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ।
सरकारले ११ सचिवको सरुवा र दुई सचिवको पदस्थापना गरेको छ। एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पदस्थापना गरिएको छ।
एडिस जातको लामखुट्टेले डेंगी फैलाउने गर्छ। लामखसट्टेले डेंगी मात्र नभई भारतमा देखिँदै आइरहेको तर नेपालमा पुष्टि हुन बाँकी जिका भाइरस र लेखकले सर्वप्रथम सन् २०१३ मा पत्ता लगाएको चिकुनगुनिया भाइरस पनि फैलाउने गर्छ। तर हाल नेपालमा विशेषत डेंगीको मात्र परीक्षण गर्ने गरेको पाइन्छ।
कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ।
डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकै दिनमा १० जनासम्मलाई भ्याउने भएकाले पनि डेंगीबाट बच्न पूर्णरूपमा सतर्क हुनुपर्ने अवस्था सिर्जेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार यो सबै ठाउँको प्रतिवेदनमा आधारित नभएकाले मुलुकभर हेर्दा डेंगी संक्रमितको संख्या निकै बढी हुन सक्छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढाउने तयारी छ।
गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले जेलमुक्त भएपछि केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदीबन्दी सरुवा र चौकीदार आफ्नो रुचिअनुसार नियुक्ति गर्न दबाब दिने गरेको पाइएको छ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ।