६ आश्विन २०८१ आइतबार
image/svg+xml

रसुवामा त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको उद्धार, एक जना अझै बेपत्ता

रसुवामा सोमबार दिउँसो त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ। एक जना अझै बेपत्ता छन्। जिल्लाको उत्तरगया गाउँपालिका–५, खाल्डेमा सोमबार दिउँसो साढे ३ बजेतिर खेल्ने क्रममा साढे २ वर्षीय युकेस तामाङ र ३ वर्षीय आश्विन तामाङ त्रिशूली खोलामा झरेका थिए।

इन्डोनेसियाको सुन खानीमा पहिरो: पाँचको मृत्यु, ७० जना बेपत्ता

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए।

दाङका सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता

दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ ।

उल्का भो ! ज्याकमा बेपत्ताबारे मैले गरेको ट्विट कसले गायब पार्‍याे : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले चीनका अर्बपति ज्याकमा बेपत्ता भएको विषयमा आफूले सोमबार बेलुका गरेको ट्विट गायब भएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

१२ दिनदेखि किशोर बेपत्ता

बागलुङ बजारबाट एक किशोर किशो विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ। बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय किशोर रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ।

परिवारकै संलग्नतामा युवती बेपत्ता

लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ।

बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगको टोली जुम्लामा

द्वन्द्वकालमा बेपत्ता पारीएका व्यक्तिको पहिचान गर्न बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोगको टोली जुम्ला पुगेको छ।

बाल पथ प्रदर्शक बेपत्ता

बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोट दरबारमा पथ प्रदर्शक (टुरिष्ट गाइड) को काम गर्दै आएका १३ वर्षीय बालक राहुल साहानी बेपत्ता भएका छन्।

बेपत्ता परिवारको पीडा: मान्छेले गर्ने काम पैसाले गर्दैन

‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’

दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।

पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो

रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

असोजमा पनि बाढीपहिरो, कम्तीमा १५ जनाको मृत्यु, ७ बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्