१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाएकाले जित्ने, नपाएकाले जिताउने!

वैशाख ११ र १२ गते टिकट नपाउनेहरू रोएका, ३० गतेपछि चुनाव हार्नेहरूले पुर्पुरोमा हात राखेर रुनुपर्ने र मतदाताले भने आगामी पाँच वर्षसम्म रुनुपर्ने दिनहरू आउलान् कि भनेर यतिखेर सामाजिक सञ्जालहरू मार्फत मतदाताले नै खबरदारी गरिरहेका छन्।

सकियो पर्यटन तथा व्यापार मेला

झण्डै पाँंच करोड बराबरको कारोबार गर्दै भक्तपुरको सल्लाघारीमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ। मेला करिव चार लाखले अवालेकन गरेको जनाइएको छ।

तीन करोड नेपालीको शिर झुक्न दिन्न: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन्।

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतीजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ।

सामुदायिक स्वास्थ्य एकाइलाई उपकरण हस्तान्तरण

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका विभिन्न आठ वडा र बुद्धशान्ति गाउँपालिकाको तीन वडामा रहेका चार सामुदायिक स्वास्थ्य एकाइलाई सो सेवा सञ्चालार्थ आवश्यक प्रयोगशाला उपकरण उपलब्ध गराइएको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचनः बिहान ९ बजेदेखि मतदान

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसकेका छन्।

मेलमिलाप आयोगमा टुटुको प्रयोग

अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए।

कंगोका लागि २१० नेपाली शान्ति सैनिक प्रस्थान

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोका लागि २१० नेपाली सेना प्रस्थान गरेका छन्।

नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा

जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी गतिरोध तोड्न पनि आह्वान गरेको छ।

शान्ति सेना सिरिया प्रस्थान

सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ।

द्वन्द्वमा हिंसाबाट सताइएकाको पीडा: हामीलाई न सरकारले हेर्‍यो न घरसमाजले बुझ्यो

न्याय माग्दै उजुरी दिएकाले पनि न्याय नपाएको देख्दा खुल्न चाहने द्वन्द्वपीडित पनि मनमै पीडा दबाएर राख्न बाध्य छन्।

सन्दर्भ विस्तृत शान्तिसम्झौताका १५ वर्ष: नेपालको अधुरो शान्तिप्रक्रिया

पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधानसभाले शान्तिप्रक्रिया थालेको ९ वर्षमा मात्र नेपालले नयाँ संविधान पायो। तर यसको खराबी थियोतन्त्रको आधारभूत मर्म शक्ति पृथकीकरणको सिद्धान्तविपरीत तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर चुनाव गराउनु। त्यसको प्रतिफल आज मुलुकले भोगिरहेको छ, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा प्रकरणबाट। न्यायपालिकालाई सत्ताको स्वाद चखाएको परिणाम आज मुलुकले भोगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्