५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कंगोका लागि २१० नेपाली शान्ति सैनिक प्रस्थान

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोका लागि २१० नेपाली सेना प्रस्थान गरेका छन्।

शान्ति सेना पहिलो डफ्फामा ८ जना महिला सैनिक सहति २१० जना नेपाली शान्ति सैनिक काठमाडौँमार्फत् मिसनतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

सेनानी रन्जित थापाको नेतृत्वमा मोनस्को मिसन कंगोमा नेपाली सेना गएको हो।

प्रकाशित: ८ पुस २०७८ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App