५ आश्विन २०८१ शनिबार
image/svg+xml

कंगोका लागि २१० नेपाली शान्ति सैनिक प्रस्थान

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोका लागि २१० नेपाली सेना प्रस्थान गरेका छन्।

नेपाली शान्ति सैनिकद्वारा विद्यालय पूननिर्माण

मिसनमा तैनाथ रणशेर गण(शान्ति सेना) एचआरपीबी सातौं डफ्पाले मिनुस्कासँगको सहकार्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्यालय पूनर्निर्माण गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्। अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ। यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ।

शान्ति स्थापनामा अब्बल बन्दै

गत सेम्टेम्बरमा मात्र दक्षिण सुडानमा शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकसहितलाई युएन मेडलबाट सम्मानित गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्