भक्तजनले भरियो जानकी मन्दिर
विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ ।
विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ ।
विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।
सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्।
प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन्।सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए।
मर्दी हिमाल क्षेत्रको पदयात्रामा निस्केका स्वीडेनका एकजना नागरिक पाँचदिनदेखि सम्पर्कविहीन छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै होटलबाट निस्केका स्वीडेनका २० वर्षिय माइकेल लीउ ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन्।
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।
उनले भने, 'विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।'
सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।
कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।
पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्याएको छ।
पर्यटकको रोजाइमा पर्दै आएको चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ।
उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।
नेपालको हिमाली जिल्लाहरूमा भइरहेको अतिवृष्टि, खेतापातीमा आइरहेको समस्याका कारण हिमाली भेगका प्राकृतिक छटाहरू भने क्रमानुसार मेटिँदै गइरहेका छन्।
‘सिमसार क्षेत्रलाई दहका रूपमा प्रवर्धन गरी जल भण्डारण र संरक्षण गरे उजाड चुरेमा हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्यासमेत हट्छ। पर्यापर्यटनको वृद्धिसँगै स्थानीय क्षेत्र र सिंगै मधेस प्रदेशको विकास हुन्छ ।’