४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धानको समर्थन मूल्यसमेत पाइरहेका छैनन् किसान!

सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य तोक्छ तर माटोसँग खेल्दै जीवन गुजार्ने किसानले कहिल्यै पनि सरकारी मूल्यमा धान बेच्न पाउँदैनन्।

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।

दसैं-तिहारअगावै कर्णालीमा सहुलियत चामल

तीन वर्षपछि काठमाडौं हुँदै चीनको बाटो भएर हिल्सा नाकाबाट हुम्लामा चार हजार क्विन्टल खाद्यान्न पुगेको छ। अब दसैं–तिहारमा जिल्लाका उत्तरी क्षेत्रका वासिन्दाले चामल अभाव झेल्नुपर्ने छैन।

दुर्गममा पौने दुई लाख क्विन्टल खाद्यान्न पठाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ मा सहुलियत दरमा एक लाख ८० हजार क्विन्टल चामललगायत खाद्यान्न बिक्री–वितरण गर्ने भएको छ ।

एचआइडिसिएलद्वारा १६ अर्ब ऋण स्वीकृत

‘हामीसँग पर्याप्त मात्रामा आयोजनाहरू पाइपलाइनमा छन्’, प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले भने, ‘आयोजनाले दिने प्रतिफल र लगानीको ढाँचा अनुसार लगानी विस्तार गर्दै अघि बढ्नेछौं।’

खाद्य कम्पनीमै चामल आउन छाड्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरूवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो।

खाद्यको चामल अर्काे बोरामा हालेर बिक्री गर्नेलाई जरिवाना

नेपालगञ्जस्थित एक राइस (चालम) मिलले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अर्काे बोरामा हालेर बिक्रीवितरण गरिरहेको फेला परेको छ।

रैथाने बाली खरिद गर्न सम्झौता

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ।

८६ मेगावाटको सोलु दुधकोसी परियोजना निर्माण

निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा निर्माण भएको ८६ मेगावाटको सोलु (दुधकोशी) जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न थालिएको छ।

ताप्लेजुङमा चामल उपभोग गर्ने उपभोक्ता बढे

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन्।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।

बुटवल पावर कम्पनीले ७.५ प्रतिशत नगद लाभांश दिने

पुष ३० गते कार्की व्यांक्वेट, बबरमहल, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको हो।

कालिका पावरले १५ प्रतिशत बोनस शेयर दिने

कालिका पावर कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।

धान किसानले पाए बिमा रकम

परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ।

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्