७ वैशाख २०८१ शुक्रबार

पर्यावरणीय विनाश र चुनौतीले बढ्दै बेचैनी

वैज्ञानिक जर्नल ‘नेचर’मा प्रकाशित विभिन्न आलेख तथा प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्य र भावानात्मक कल्याण बिथोलेको छ।

कृषि क्षेत्रको लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड

कृषि क्षेत्रमा हुनुपर्ने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञको जोड

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

सरकारको पर्यावरणमारा योजना, मधेस डुबाउने खेल

चुरे संरक्षण अभियानलाई कडाइका साथ पालना गराउनुपर्नेमा सरकारले नीति तथा कार्यक्रममार्फत त्यसैलाई सिध्याउनेगरी ढुंगा, गिट्टी, बालुवाको ‘निकासी’ खुला गर्ने घोषणा गरेको छ।

आज जैविक विविधता दिवस

‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ।

महिला तथा आदिवासीको भूमिअधिकार

प्रकृति वा पर्यावरण संरक्षणका साथै सामाजिक न्याय सुनिश्चित गर्ने भूमि–कृषि व्यवस्था दिगो विकासको मूल आधारहो।

निकुञ्जभित्र यतिलाई बिजुली उत्पादन अनुमति : मुद्दा बृहत् पूर्ण इजलासले टुंग्याउने

‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो।

कोभिड, प्रकृति र जीवन

पहिले पहाडमा वरपिपल रोप्ने, चौतारा बनाउने तथा ती वृक्षको विवाह गराउने चलन थियो। मानिसको होस् वा रूखको, केटाकेटीमा विवाह भनेपछि त्यसै रमाइलो लाग्थ्यो। अहिले सम्झँदा लाग्छ, धर्मको नाममा अग्रजले गरेको त्यो कृत्य त पर्यावरण संरक्षणको खातिर रहेछ।

सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु

जलचरका साथै वन्यजन्तु देखिन थालेपछि बिग्रिएको कैलालीको पर्यावरण सप्रिन थालेको संकेत देखिएको विज्ञहरू बताउँछन्।

सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु

‘कैलालीमा जलचरहरु एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जल सम्बन्धी विशेषज्ञ करण देवान भन्छन्,‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समय यता डल्फिनका साथै लोपोन्मुख मगर गोही पनि देखिन थालेका छन्, जलचलहरु देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’

नेपालका वन र हिमालले पर्यावरण स्वच्छ पारिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वनजंगल र हिमालले पर्यावरण स्वच्छ पार्ने काम गरिरहेको बताएका छन् ।

ग्रेटा थमबर्गद्वारा पुरस्कार अस्वीकार

स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थमबर्गले एउटा पर्यावरण सम्बन्धी पुरस्कार लिन अस्वीकार गरेकी छिन्। पुरस्कार अस्वीकार गर्दै उनले सत्तामा बसेकाहरुलाई विज्ञानको अनुशरण गर्न आग्रह गरेकी छन्।

ओझेलमा पर्यावरणीय तथा प्रांगारिक कृषि

पर्यावरणीय र प्रांगारिक कृषिमा आधा जीवन बिताइसकेका चितवनका किसान चन्द्रप्रसाद अधिकारी यस्तैखाले कृषि पेसा अँगाल्न चाहनेका लागि ‘रोल मोडल’ हुन्।

मासिँदै हिमाली पर्यावरण

खासमा यार्चा पहाडी र हिमाली क्षेत्रको आर्थिक अवस्था उकास्ने बलियो माध्यम हो। आर्थिक आर्जनसँग जोडिएको यार्चागुन्बु पछिल्लो समय हिमाली क्षेत्रको वातावरण विनाशको कारक पनि बन्दैछ। वैज्ञानिक ढंगले यार्चागुन्बु टिप्ने नीति अभावले डोल्पाका पाटनहरू मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्