२० आश्विन २०८१ आइतबार
image/svg+xml

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

पोखरा महानगर वडास्तरीय फुटबल: उपाधिका लागि वडा नं १४ र १५ भिड्ने

पोखरा महानगरपालिका–१५ महानगर वडास्तरीय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं १५ ले वडा नं ३० लाई २–१ गेल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो।

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ।

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।

न्युक्यासलले अझै स्तर बढाउनुपर्छ: एडी

लेस्टर सिटीसँग आगामी सोमबार र मे २८ मा चेल्सीविरुद्ध हुने दुईमध्ये एक खेल जिते न्युक्यासलले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ।

थ्रीस्टार र आर्मीबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव र नेपाल आर्मीको त्रिभुवन क्लव बीचको खेल बराबरीमा सकिएको छ।

हिमालयन बैंकद्वारा संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान

हिमालयन बैंकले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।

फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले १४औं साफ च्याम्पियनसिप २०२३ को तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

साफ च्याम्पियनसिपमा कुवेतले सहभागी हुने

भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले सहभागिता जनाउने भएको छ।

मनाङको खराब लय जारी

सुरुआत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एकएक गोल गरे।

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।

पानी पनि नखुवाएपछि प्रशिक्षक आक्रोशित

‘एन्फाले टाट पल्टियौं, पानीको व्यवस्था गर्न सकेनौं भनेर नभनोस् म त्यसको व्यवस्था गरिदिन्छु, तर यस्तो गर्मीमा खेल खेलाएर खेलाडीलाई पानी सकियो भनेर गैरजिम्मेवार चाहिँ नबनिदिनुहोला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्