फेरि पछि धकेलियो मेलम्ची सपना
साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।
साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए।
पहिरोको मुख्य कारण भूकम्पको पराकम्प, अतिवर्षा, पानीको उचित निकास नहुनु र अव्यवस्थित सडक निर्माण हुन् भन्दा फरक पर्दैन।
एकमहिना भयो, हिमालपारिको जिल्ला मनाङले बाढीपहिरोको बढी क्षति भोगेको । तर, डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरुपमा बिच्छेद छ । जिल्ला मात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग बिच्छेद छन् । सबैतिरको क्षति भोगेको हिमाली जिल्लाले निकै नै सकसपूर्ण अवस्था बेहोरिरहेको छ ।
राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत दिन र कोभिड–१९को उपचार तथा रोकथाममा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहान ३ बजेतिर घर माथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घर पूर्णरुपमा क्षति भएको र घरभित्रका खाद्यान्न लगायतका आधा समाग्रीहरु पहिरोमै पुरिएको उनले बताए। अहिले स्थानीयको सहयोगमा गाईवस्तु लगायत पहिरोबाट जोगिएका सामग्रीहरु अन्यन्त्र सारिएको छ।
पहिरोबाट बँच्ने उपायबारे उदयपुरमा बिहिबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ को चप्पन सामुदायिक वन छेउको बरुवा खोला किनारमा कृतिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो।
लगातारको वर्षापछि आएकाे पहिरोले घर बगाउँदा पाल्पामा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
दार्चुला जिल्लाको नौगाड गाउँपालिका ३ चौखुटेमा बिहीबार विहान पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना एकै परिवारमा रहेका छन्।
दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड बन्द भएको छ। धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाई पर्ने बताइएको छ।
सिर्दिबासबाट माछाखोलासम्म पनि तीन/चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।
भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।
पहिरोका कारण खोटाङको बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। असार १८ गते परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो।
उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए। भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए।