२० वैशाख २०८१ बिहीबार
image/svg+xml

टाटा मोटर्सको पर्व अफरको विजेता घाेषणा

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।

टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध

सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।

सिप्रदीद्वारा स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।

सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता

सम्झौता टाटा मोर्टसद्वारा उत्पादित गाडीहरू टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ। अटो प्लस स्किम सवारी साधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ।

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सम्झौता अनुसार सांग्रिलाका ग्राहकले सिप्रदी टे«डिङबाटनयाँ गाडी किन्न चाहेमा आकर्षक ब्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिनाधितो कर्जा लिन सक्ने बताइएको छ।

टाटाको नयाँ फरएभर रेन्जका गाडी नेपालमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँचवटा नयाँ गाडी सार्वजनिक गरेको छ। यी गाडीहरू-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ– बिएस सिक्स प्रविधिले सम्पन्न छन्। यो सँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ।

पोखरामा टाटाको कार मेला

टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दीप मोटर्सको सहकार्यमा कार मेला सुरु गरेको छ। दीप मोर्टस सिप्रदीको पनि आधिकारिक बिक्रेता हो। बिभिन्न स्थानमा गर्दै आएको कार मेला शनिबारदेखि पोखरामा सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। गत वर्ष झै यस वर्ष पनि देशका विभिन्न सहरमा कारमेला आयोजना गरेको आयोजकले बताएको छ।

अन्तर्राष्ट्रिय वितरक अवार्ड २०१८ सिप्रदी ट्रेडिङ्गलाई

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. दुबईमा आयोजित अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का ’वर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ।

सन्दिपलार्इ कार उपहार, सिप्रदीको ब्राण्ड एम्बेसडर

भर्खरै मात्र इण्डियन प्रिमियर लिग क्रिकेट खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दिप लामिछाने सिप्रदी ट्रेडिङ प्रालीको ब्राण्ड एम्बेसडर भएका छन्।

सिप्रदी अटोपार्ट्सको च्याम्पियन मिट

सिप्रदी अटोपाटर्स प्रालिले पोखरामा च्याम्पियन मिट भएको छ ।कम्पनीका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले सातौं च्याम्पियन मिट आयोजनाको उद्देश्यलाई प्रस्ट्याएको कम्पनीले जनाएको छ ।

सिप्रदीलाई बिजनेस एक्सिलेन्स अवार्ड

मुलुकको प्रमुख व्यापारिक समूह सिप्रदी ट्रेडिङले ‘नेपाल बिजनेस एक्सिलेन्स अवार्ड’ पाएको छ । नेपाल उद्योग परिसंघ र अमेरिकी व्यावसायिक संस्था फ्रस्ट एन्ड सुलेभानले संयुक्त रुपमा मंगलबार आयोजना गरेको ‘नेपाल बिजनेस एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सिप्रदीलाई सुपर प्लाटिनियम अवार्ड दिइएको हो ।

सिप्रदीको डायनामिक टाटा टियागो कार

भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सको नेपालका लागि  आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ प्रालि हो। सिप्रदीलेे टाटा मोटरको व्यावसायिक भेइकल सन् १९८२ देखि र प्यासेन्ज भेइकल सन् २००० देखि बिक्री गर्न थालेको हो। अटोमोबाइलमा सिप्रदी देशकै सबैभन्दा ठूलो मार्केट र सर्भिस नेटवर्क कम्पनी रहेको छ। उक्त कम्पनीको मार्केट नेपाली बजारमा अग्रपंक्तिमा रहेको कम्पनीको दाबी छ।

नेपाल टेलिकम, सिप्रदी र अाइएमईलाई उत्कृष्ट करदाता पुरस्कार

सरकारले कर तिर्ने करदाता संस्था र व्यक्तिलाई बुधबार सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको कर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

सुनील र आरिफको साथमा सिप्रदी

राष्ट्रिय यु–१९ क्रिकेट टोलीका उपकप्तान मोहम्मद आरिफ शेख र सुनील धमला बुधबार सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा दुई खेलाडीलाई सिप्रदीले मासिक २० हजार रुपैयाँ उपलब्ध गराउने गरी दुई वर्षे सम्झौता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्