१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय वितरक अवार्ड २०१८ सिप्रदी ट्रेडिङ्गलाई

काठमाडाैं–सिप्रदी ट्रेडिङ्ग प्रा. लि. दुबईमा आयोजित अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का ’वर्षको वितरक’  अवार्ड प्राप्त गर्न सफल भएको छ।

सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लिमिटेडको आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको सिप्रदीले सर्बश्रेष्ठ वितरकको पुरस्कार प्राप्त गरेको हो। बर्षको सर्वश्रेष्ठ वितरकको पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि वर्षको वितरक, सर्वश्रेष्ठ ग्राहक सेवालगायत विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको हाे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App