काठमडौं – सिप्रदी अटोपाटर्स प्रालिले पोखरामा च्याम्पियन मिट भएको छ ।कम्पनीका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले सातौं च्याम्पियन मिट आयोजनाको उद्देश्यलाई प्रस्ट्याएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका उप–महाप्रबन्धक युवराज बुढाथोकी, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कस्टमर केयर प्रमुख गणेश सेट्टी सहभागी भएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सिप्रदी अटो पाटर्सले स्किमअन्तर्गत दुईजनालाई युरोप टुर, चारवटा स्कुटर, दुई सय तोला सुन, चारवटा ल्यापटप, पाँच जनालाई थाइल्यान्ड टुर वितरण गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १५ माघ २०७४ ०२:३० सोमबार