२३ वैशाख २०८१ आइतबार
image/svg+xml

उदयपुरमा दिनैपिच्छे आगलागी, बढ्दै क्षति

उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।

धनकुटाका युवा लागू औषसहित उदयपुरमा पक्राउ

धनकुटाका एक युवा उदयपुर सदरमुकामबाट लागू औषधसहित पक्राउ परेका छन्।विभिन्न किसिमका लागू औषध सहित धनकुटा नगरपालिका ४ का २२ वर्षीय रोशन श्रेष्ठ बुधवार साँझ पक्राउ परेका हुन्।

उदयपुरमा लागू औषध नियन्त्रण गर्न ‘एमडिआई’ अभियान

बढ्दो लागुऔषध नियन्त्रणका लागि उदयपुर प्रहरीले मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ पर्न थालेका छन् ।

चाडपर्व सुरु भएसँगै उदयपुरमा अपराध बढे

पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

उदयपुरमा स्क्रबटाईफसले एकको मृत्यु,दिनदिनै सङ्क्रमण बढ्दै

उदयपुरमा स्क्रबटाईफस सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । पछिल्लो केही दिनयता बढ्दै गएको स्क्रबटाईफसले अघिल्लो दिन त्रियुगा नगरपालिका ९ का ४६ वर्षीय पति सदाको ज्यान गएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ।

उदयपुरमा ४१ करोड विद्युत् महसुल उठ्नै बाँकी

राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने नीति अनुरूप उद्योगहरूलाई डेडिकेटेड फिडरको सुविधा उपलब्ध गराइएकोमा अहिलेसम्म सुविधाबापत दिएको महसुल सरकारले मिलान नगर्दा महसुल हर्जना र व्याज दोब्बर तेब्बर थपिदै गएको छ।

उदयपुरमा डेंगुबाट सुत्केरी महिलाको मृत्यु

पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट उदयपुरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । केही दिनयता उच्च ज्वरोले थलिएकी जिल्लाको रौतामाई गाउँपालिका ७ की २४ वर्षीया सुमित्रा मगरको डेंगुकै कारण ज्यान गएको स्थानीयले जनाएका छन्।

उदयपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।

छुट्टाछुट्टै दुर्घटनामा परी दुई युवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ।

एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी

दश बुँदे पक्षधरले उनलाई अध्यक्षमा स्वीकार नगरेपछि पार्टी विवाद मिलाउन पोख्रेलको अध्यक्षतामा ७ औं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको थियो।

उदयपुरगढीको ‘पुरानो गढी पुनर्निर्माण’ यसै वर्ष भईसक्ने

पुरानो सदरमुकाम उदयपुरगढीमा उबेलाको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले ३ वर्षअघि निर्माण थालेको पुरानो गढी पुननिर्माण कार्यलाई यसै वर्ष अन्तिम रुप दिन लागेको हो।

२३ गते राजधानीमा जन लहर उतार्छौं: पूर्वमन्त्री श्रेष्ठ

बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो।

उदयपुरमा ट्याक्टर दुर्घटना: १ जनाको निधन, दर्जन घाईते

मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर नं. नखुलेको ट्याक्टर पल्टेर दुर्घटना हुँदा नाम नखुलेका एक सदाको निधन भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्