११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

तीर्थयात्री बोकेको बोलेरो दुर्घटनाः तीनजनाको मृत्यु, १४ घाइते

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए।

उदयपुरमा कोभिडका बिरामी घट्दै

गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

‘कामका लागि नगद’ ले श्रमिकलाई राहत

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका विभिन्न वडामा पूर्वाधार निर्माणका काममा लक्षित वर्गलाई परिचालन गरेर ज्यालादारी काममा खटाएको हो।

उदयपुरमा थप १७ हजार खोप आयो

कोभिडविरुद्धको थप १७ हजार डोज खोप उदयपुर आईपुगेको छ। अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप शनिबार जिल्ला आईपुगेपछि वितरण भईरहेको छ भने मंगलबारदेखि सबैतिर खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

उदयपुरमा ६४ करोड राजस्व संकलन

०७७ साउनदेखि ७८ असार मसान्तसम्म ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैंया संकलन भएको गाईघाटस्थित करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ।

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दिपावली

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ।

उदयपुरमा १२ प्रतिशत रोपाइँ

उदयपुरमा विगतको तुलनामा यस वर्ष बेलैमा सुरु गर्न पाउँदा उदयपुरमा १२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत रामकुमार केसीका अनुसार सिँचाइ सुविधा नभएको ठाउँमा पनि बेलैमा रोपाइँ सुरु भएको छ।

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।

कोभिड १९ः निको हुने बढे, संक्रमण घटेन

सदरमुकाम त्रियुगा नगरपालिकामा पछिल्लो समय नयाँ संक्रमित घट्दै गएको पाइएको छ भने बेलका, चौदण्डीगढी नगरपालिकाका पहाडी र गाउँबस्तीमा अहिले पनि संक्रमित भटाभट देखिने क्रम नरोकिएको स्वास्थ्यले जनाएको छ।

उदयपुरमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

गाईघाटबाट नेपाल टेलिकमको चित्रे टावरका लागि सामान लिई लिम्चुङबुङतर्फ जाँदै गरेको स १ त ६८५८ न.को ट्याक्टर‌ रौतामाई गाउँपालिक १ टाट्नेमा दुर्घट्नामा पर्दा सहचालक रौतामाई ७ का तुलबहादुर केप्छाकी मगरको ज्यान गएको हो।

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै एकसाता थपियो

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै थप एकसाता लम्ब्याउने निर्णय भएको छ। वैशाख २५ देखि सुरु निषेधाज्ञाको छैठौं साता सोमबार राति १२ बजे सकिदै गर्दा अर्को एकसाता थप्ने निर्णय जिल्ला बिपत व्यवस्थापन समिति (डिसिएमसी) ले गरेको हो।

उदयपुरमा कोभिडः बजारमा घट्दै, गाउँमा बढ्दै

सातादिनयता सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरलगायत बजारक्षेत्रमा कोविड संक्रमित घट्दै गए पनि पहाडी भेग र गाउँघरतिर भने संक्रमित भेटिने क्रम अझै रोकिएको छैन।

उदयपुरमा बोलेरो दुर्घटना, चालक गम्भीर

कटारी बजारदेखि कुखुराको दाना (चारो) बाकेर ताप्ली गाउँपालिकातर्फ जाँदै गरेको बा १३ च ५६४८ नं. को जिप उदयपुरगढी गाउँपालिका ३ को चप्लेटीमा दुर्घटना हुँदा चालक घाईते भएका हुन्।

उदयपुरमा काेराेनाः १३ संक्रमित थपिदा २२ निको, २ को मृत्यु

उदयपुरमा पछिल्लो २४ घण्टामा ४ महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३१ पुगेको छ। जसमा महिलाको संख्या ५ सय ८ र पुरुष ६ सय २३ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्