१५ वैशाख २०८१ शनिबार
image/svg+xml

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, साना दल असन्तुष्ट

लुम्बिनी प्रदेशका मुख्मन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरिएको छ। एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट एक र स्वतन्त्रबाट एक सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको हो।

‘लुम्बिनी विकासमा सरकार प्रतिबद्ध’

विश्व शान्ति र नेपालमा लगानीको आह्वानसहित लुम्बिनीमा जारी दुई दिने लुम्बिनी सम्मेलन (कन्क्लेभ) शुक्रबार सम्पन्न भएको छ।

लुम्बिनी विराट् चक्र विज्ञान चैतमा

भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आगामी चैतमा विराट् चक्र विज्ञान कार्यक्रम हुने भएको छ।

नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने

बुद्ध जन्मस्थल लुम्बिनीमा हुन गइरहेको चौथो अन्तराष्ट्रिय बालबालिका, विकास र शान्तिकालागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ।

लुम्बिनीमा रहेका प्रहरीका संरचना कर्णाली सारिँदै

संघीयता कार्यान्वयनमा आएको झन्डै सात वर्षपछि नेपाल प्रहरीका लुम्बिनी प्रदेशमा रहेका संचरनाहरू कर्णालीमा ल्याउन थालिएको छ। कर्णालीमा हुनुपर्ने महŒवपूर्ण प्रहरीका संरचनाहरू नेपालगञ्जमै हुँदा स्थानीयस्तरबाट विरोध सुरु भएको थियो।

‘क्राउड फन्डिङ’ मार्फत लुम्बिनीमा विश्व शान्ति धाम

‘शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य बोकेर नेपालबाटै अभियान सुरु गरौं’, बौद्ध धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेले भने।

लुम्बिनीमा ओलीको अवज्ञा

अध्यक्ष ओलीले प्यानल बनाएर सकेसम्म प्रतिस्पर्धा नगर्न निर्देशन दिँदै आए पनि त्यसलाई रोक्न नसक्ने अवस्था लुम्बिनीले देखाएको छ।

कर्णालीमा सधैं नुनकै पिरलो

हुम्लामा सरकारले साल्ट ट्रेडिङमार्फत स्थानीयलाई प्रतिपोका ९ रूपैयाँमा नुन बिक्री गर्छ। सरकारले सहुलियतमा दिने नुनको कोटा (पोका) सीमित भएकाले स्थानीयले आवश्यकता अनुसार पाउँदैनन्। बजारमा नुन किन्दा प्रतिपोका ७० देखि १०० रूपैयाँसम्म पर्छ।

आज बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सफाइ-ज्ञान बाँड्दै तिलोत्तमा

नगरले फोहोर जम्मा गर्ने ठाउँलाई डम्पिङसाइट नभनेर ‘फोहोर प्रशोधन तथा ज्ञानकेन्द्र’को नाम दिएको छ। यहाँ मुलुकमा रहेका विभिन्न पालिकाका व्यक्ति आएर फोहोर व्यवस्थापनमा तिलोत्तमाले अपनाएको उत्तम अभ्यास सिकेर फर्कन्छन्।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा आज राती भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनीमा दुई महिनामा रु ६१ लाख दान सङ्कलन

आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए।

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताएका छन्।

लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम आउँदै

प्रदेशमा रहेका आधारभूत विद्यालय र बाल विकास केन्द्रहरुको भौतिक अवस्था तथा वातावरणीय पक्षमा सुधार ल्याउन लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याउन थालिएको छ।

लुम्बिनीमा अध्यादेशबाट बजेट ल्याइयो

ससंदमा बजेट पारित गर्न बहुमत जुटाउन नसकेको लुम्बिनी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याएको छ। आज विहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्