समुदायमै पुगेर मिर्गौला परीक्षण
तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि समुदायस्तरमै पुगेर निःशुल्क शिविर सञ्चालन गरेको छ।
तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि समुदायस्तरमै पुगेर निःशुल्क शिविर सञ्चालन गरेको छ।
म्याग्दीको मंगला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन्।
माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ।
सिन्धुलीको घ्यालेख गाँउपालिकाले सार्वजानिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा नपढाए कारवाही गर्ने भएको छ।
सिन्धुलीको तीनपाटन गाँउपालिकाको भिमस्थान बेलघारी हुँदै लङगुर सडक खण्ड कालोपत्रे भएपछि स्थानीय हर्षित भएका छन्।
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई प्रकाउ गरेका छ।
छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उतीर्ण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर पाँच लुभुघाट नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेमध्ये नौ जनाको मात्रै पहिचान खुलेको छ।
पर्वतको पैंयु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठुकरी(राज)ले पदभार ग्रहण गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै दिने व्यवस्था मिलाउने उद्घोष गरेका छन्। आफू चुनावी प्रचारमा देखेको वृद्धवृद्धाको पीडालाई बुझ्नुपर्ने भन्दै अध्यक्षको कुर्सीमा बसेपछि निर्णय गरेको उनले बताए।
कपिलवस्तुको विजयनगर गाँउपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन्। २०७४ को निर्वाचनमा समेत दुवैले जितेका थिए।
५ सय ८० मत सहित उनीले जितेका हुन्। कार्की यसअघिका पनि त्यस वडाका वडा अध्यक्ष थिए। यस्तै सिन्धुलीको तीनपाटन गाँउपालिका ११ मा काँग्रेसले जितेका छ।
कास्कीको अन्नपूर्ण गाँउपालिका मतगणनाको सार्वजनिक गरिएको ३०० मत गणनाको मत परिणाम अनुसार नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।
कोदालो प्रहारबाट एक युवकको हत्या भएको छ। शुक्रबार जिल्लाको डिलासैनी गाँउपालिका–७ स्थित मनकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन्।