२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विछट्टै सजिएर तिमी श्रृङ्गारमा आउनु

विछट्टै सजिएर तिमी श्रृङ्गारमा आउनु,अपार मूल्यवान् भएर बजारमा आउनु। अस्तित्वहीन मलाई होलसेलमा किन्न,मूल्यहीन अभियानको मझधारमा आउनु।

बिछोडको पीडा

तिम्रै छेउमा सुत्न बानी परेको म,आजकाल त निदाउनै सकेको छैन। बेलुका पनि मीठो गीत सुनाउँदै सुताउँथ्यौ। बिहान पनि बेलैमा उठाउँथ्यौ।

डर

ऊ द्रविभूत हुँदै भनी, ‘देख्नुभएन प्रभु! मेरो यो रूप! अहिले त बरु जनावरसँग भर र मान्छे भनाउँदासँग डर लाग्न थाल्यो।’

अठोट

गाउँलेले बेलाबेला उसको प्रसंग कोट्याउँथे, ‘त्यो अल्छे तिघ्रो जोगी नबने माटो बनिसक्यो होला? त्यसको न जाँगर छ न कुनै दक्षता।’

मित्रवत् रिँगटा

अलौटा मकैको पटपट आवाज कानमा सुनिन्थ्यो। खिस्स पर्थें। खुच्चिङ हुन्थें। सम्झन्थें। मुखबाट मेरा शब्दहरू निस्के, ‘म न झाँक्री, न वैद्य, न चिकित्सक!’

चक्कर

अलि पर पुग्दा लाश बोकेर आइरहेका मानिसलाई देख्यो। उसले एकजनासँग सोध्यो,‘त्यो मर्ने व्यक्तिको नाम के हो?’ ‘अम्बरबहादुर!’ यति भनेर मलामी बाटो लाग्यो।

मुसाहरूको बस्ती

कालो बादसाह समय अनुसार भिन्न रूपमा आउँछ, कुनाकन्दरा, जल, जमिन, जंगल चाहर्छ कतै नि चयन दिंदैन। चारो चर्न उसको आदेशविना सम्भव हुँदैन।

नलीखुट्टाको हाड र डिस्कोमा एक रात

एउटी त उल्कै राम्री थिई। हरिभक्त कटुवालको कुनै गीतमा ऊ आएकी हुन सक्छे तर कुन साइतमा जन्मेछु कुन्नि जसको सामीप्यमा रहे पनि गुणग्राही कहिल्यै बन्न सकिनँ।

‘हाम्रो बाटो’ लघुकथासंग्रहको परिचर्चा

लघुकथाकार म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासंग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक पेजको आयोजनामा भर्चुअल माध्यमबाट सो कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो।

राजन सिलवालका पाँच लघुकथा

युवकले फेरि भन्यो,‘हैन स्वास्नीमान्छे भनेका नडग्मगाउने धर्ती हुन्। हामी आकाश पो बादल र सादल बोकेर चराचर व्याप्त हुन्छौं। बरु तिमी नै रुख बन र म जस्तो अस्थिर चित्त भएको लहरालाई आफूमा समाहित गर। अन्त कतै जान नदेऊ।’

शंका

तैपनि ताली खाने र ताली बजाउने दुवै थरी भोलि कुन कित्तामा ताली बज्ने हुन् र बजाउनुपर्ने हो भनेर आशङ्कित देखिन्थे।

‘समालोचनाका कसीमा समकालीन नेपाली लघुकथा’ को विमोचन

नेपाल स्रष्टा समाजको आयोजनामा समाजका अध्यक्ष विधान आचार्यले सम्पादन गरेको ‘समालोचनाका कसीमा समकालीन नेपाली लघुकथा’ को विमोचन भएको छ।

‘कवितामा आकाश’को पूर्वाचारणमा विचरण मेरो!

कविता सरल भएर अझै गम्भीर बनिदिन्छ। सरलताभित्रको गाम्भीर्य झन् अर्थ महिमापूर्ण बन्छ। भिन्नभिन्न पाठक हृदयका ढुकढुकीले मनमस्तिष्कमा सञ्चार गर्ने तरङ्ग बन्नु शतप्रतिशत स्वाभाविक छ। त्यसले कविताको महिमा अरू आकासिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्