२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गरिबीको चिरफार र उपचार

नेपाल सरकारका सचिवसमेत रहेका र सरकारी सेवामा तीन दशक बिताएका विद्यानाथ नेपालले सेवानिवृत्त भएपछि झन् बढी महत्त्वपूर्ण काम गरेका छन्। उनले नेपालको विकास र समृद्धिको सपना साकार पार्ने दिशामा सधैं चुनौती रहेको गरिबी निवारणका विषयमा एक गतिलो पुस्तक लेखेका छन्।

बाको मूर्ति

तपाईंलाई मन्त्री बनाउन लडाइँ खेल्दा बा जंगल पसेका बेला पुलिसको कुटाइले खसेको मेरी आमाको पाठेघरको अपरेसन गर्न सकिने छ।

स्मृति

वृद्धले भन्दै गए,‘अहिले त सबै लथालिंग। यिनका आदर्श धुलिसात भए। विचार र सिद्धान्त सबै हराए। सबैका आफ्नै धुन, आफ्नै सुर! के भन्नू, सबै उस्तैउस्ता! कसलाई दोष दिनु खोई?’

पत्यार

देख्नुभयो हजुर! तपाईंहरूभन्दा हामी कति धेरै शोभानी छौं। तपाईंको राखनधरन केही पनि नछोई मैले मेरा बच्चा हुर्काएँ। मैले मेरो मुसालाई चाहिँ यहाँ आउन दिंँदै दिइनँ। किनकि ऊ चकचके छ। हिहिहि...!

सूर्य लाकोजूका दुई पुस्तक लोकार्पित

साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको ‘अक्षरका स्वरूप’ मुक्तकसंग्रह र ‘स्मृतिको आँखीझ्याल’बाट संस्करणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ।

काँडाघारी यात्रा

महाभूकम्पले श्रीमती चुँडेर लग्यो। पत्नी वियोगको घाउमा खाटा नबस्दै प्लेन दुर्घटनामा परेर छोरी गुमाए। वृद्ध बुवाले थर्थराउदै छरपस्ट शवका टुक्रामाथि दागबत्ती थिए। मनै त हो! लोहा बनाउनै पर्दोरहेछ। उनले उसै गरे।

साहित्यकार अधिकारीलाई बिदाई तथा दीक्षितलाई स्वागत

नारी स्रष्टा समाजले स्रष्टा साँझ अमेरिका अध्यक्ष प्रभात दीक्षितलाई स्वागत तथा सदस्य विश्वराज अधिकारीलाई बिदाई गरेको छ।

समाजसेवा

छोराले आमालाई पछाडिबाट कुमले हान्दै मिटिङमा त्यस्तो चर्को आवाज नगर्नु भन्दै थियो। आमाले सबैसामु पुनः दिल खोलेर भन्नुभयो, ‘हामीले पनि छोराछोरी हुर्काउनुभन्दा धेरै दुखकष्ट गरेर यो संस्था हुर्काएको हो।

माटाको दुःख

मलाई लागिरहेको छ अब दुखाइ थर्मोमिटरको पारोझैं चढेर चरम छुन्छ होला,तनावहरूको आँधीले अस्तव्यस्त दिमागमाथि धावा बोल्छ होला, सल्काएर आगो अभावको धुवाँले पुत्पुताइदिन्छ होला जीवन!

आडम्बर

म आफ्नै मनसित कुरा गर्न थालें, ‘बाहिर देखिने सुन्दरताको के अर्थ! भित्री आवरण पो सुन्दर हुनुपर्छ। सफा मनले मनभित्रको मन्दिर सजाएर पूजा गरे हुँदैन र?’

आश्रम

मैले पनि छोरीलाई केक बाँड्न सघाएँ। एकजना बुवा कुनामा बसेर रुँदै गरेको देखें। मलाई लाग्यो,नातिनातिनातिना सम्झेर रोएको हुनुपर्छ।

अग्निचक्र १३०औं अंक परिचर्चा कार्यक्रम सम्पन्न

अग्निचक्र १३० औं खेमराज पोखरेल विशेष अंकको परिचर्चा कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा सम्पन्न भएको छ।

सामन्ती

प्रेमीतिर हेरेर मुस्कुराउँदै माधव शर्माकी छोरीले भनिन्, ‘हरेक युवा तथा युवतीका सपनामा राजकुमार र राजकुमारी आउँछन्। कहाँ श्रमिक आउँछन्?

मनाइयो अन्वेषक एवं साहित्यकार यात्रीको ८९औं जन्मजयन्ती

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले विविध कार्यक्रमको बिच अन्वेषक एवं साहित्यकार पूर्णप्रकाश नेपाल यात्रीको ८९औं जन्मजयन्ती मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्