२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

छुटेको कुरा

परदेश आएपछि सोंचेको थें–मैले मेरो माटोको गन्धलाई मात्र छाडेको हुँ,‘बाबू सञ्चै छौ’ सोध्ने, प्रियजनलाई मात्र छाडेको हुँ, गाउँमाथिको नांगो आकाश मात्र छाडेको हुँ,आफू हुर्केको आँगन मात्र छाडेको हुँ,तर, परदेश आएपछि छुटेछन् थुप्रैथुप्रै कुरा!

असारे विकास

‘ए बाबू, देशको राजस्व दुरूपयोग गरे भनेर हामी प्रधानमन्त्री, मन्त्री र नेताहरूलाई गाली गर्छौं तर मौका पाउँदा ढुकुटी लुट्न त सडकका मान्छे पनि पछि नपर्ने रहेछौं नि! अनि यसरी मापदण्डभन्दा पातलो पिच भएपछि यो हेर्ने इञ्जिनियरले पिच पास गर्छ त?’ सुदासले आफ्नो आवाज सक्दो कोमल बनाएको थियो।

जमिन

दुवैले आफ्ना लुगामा लागेको त्यो जमिनको धुलो टक्टक्याउँछन्। दुवै प्रसन्न मुद्रामा त्यहाँबाट बिस्तारै टाढा हुँदै जान्छन्। टाढिन्छन्। यता आफू मोलतोल र बिक्री भएकोमा जमिन छक्क पर्दै उनीहरूको त्यो क्षणिक खुसीलाई मनन गर्न थाल्छ।

अनुभूति

दिउँसो घरमा पाहुना आए। उसले आफ्नो मामा ठानेर उनी नुहाउने कोठाभित्र छिरेको मौका छोपी झोलाको खानतलासी गयो। त्यहाँ उनका फेर्ने कपडाबाहेक केही थिएन।

‘मेघदूतमा के छ?’ सार्वजनिक तथा ‘पाठकीय संदृष्टि’माथि परिचर्चा

साहित्यकार विश्वराज अधिकारीको ‘मेघदूतमा के छ?’ कृतिको सार्वजनिक गरिएको छ।

किन बुझ्दैनन् यो कुरा

जसरी मानवले निर्माण गरेको चुरोटले मानवकै कलेजो नष्ट गर्न दिनप्रतिदिन मन्द विषको काम गर्दैछ त्यसरी नै जलवायु परिवर्तनले प्रकृतिलाई नष्ट गर्न दिनप्रतिदिन मन्द विषको काम गर्दैछ प्रकृतिकै श्रेष्ठ प्राणी मानिने मानवहरू किन बुझ्दैनन् यो कुरा!

बकपत्र

यो त भयो-भयो। एकजना शास्त्री सर हुनुहुन्छ। संसार प्रभुले बनाएको भन्नुहुन्छ। विज्ञान सर होइन भन्नुहुन्छ। सरहरूकै कुरा मिल्दैनन्, स्कुलमा।

भोट खसाल्न जाँदा

यसपालि श्रीमती स्वर्गारोहण भएकीले उनलाई एक्लै भोट खसाल्न जान मन लागेको थिएन। तर नजाऔँ भने आफ्नो अधिकारको दुरूपयोग होला कि भन्ने छ,जाउँ भने एक्लै रमाइलो लाग्दैन’ भन्ने सोच्दै गरौ मन लिएर भोट खसाल्न पुगे।

गुरु

पढाइ सकिनासाथ म कक्षाकोठाबाट निस्किएको थिएँ। कार्यक्रममा बसिदिन सयौं विद्यार्थीले गरेको आग्रहभन्दा अनुपस्थित हेमनले ध्यान खिचेको थियो।

विडम्बना

‘यो अरू केही होइन। उसलाई हेडसर हुन हतार भएको मात्रै हो। हिजो आएको त्यो फुच्चेले यसो गरौं, उसो गरौं भनेर मलाई सिकाउन खोज्ने! मैले पनि जानेको छु, कसलाई कसरी ठिक पार्नुपर्छ भन्ने कुरा!’

आम मान्छेका कविता

खास गरेर विदेशमा बस्ने अधिकांश प्रवासी नेपालीहरू जसोतसो नेपाली बोल्न सके पनि देवनागरी लिपिमा लेख्नपढ्न सक्दैनन्। रोमन लिपिमा समेत नेपाली कविता प्रकाशित गरेर चौधरीले त्यस्ता प्रवासी नेपालीलाई पनि प्रत्यक्षरूपमा नेपाली कविताको रसास्वादन गर्न सक्षम बनाएका छन् ।

प्रज्ञामा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी चलिरहेको छ। प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक तथा पत्रपत्रिका राखिएका छन्।

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

कवि नवीन प्राचीनको कवितासङ्ग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालय पब्लिकेसनद्वारा प्रकाशित उक्त कवितासङ्ग्रहमा ८७ कविताहरू रहेका छन्।

‘चोभार ब्लुज’ कृतिको लोकार्पण

बिक्रमभक्त जोशीको कथासङ्ग्रह कथासङ्ग्रह ‘चोभार ब्लुज’ लोकार्पण भएको भएको छ। आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्