२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन्।

मिक्लाजुङ हत्याकाण्ड : सूक्ष्म अनुसन्धानमा जुट्यो प्रहरी

मिक्लाजुङको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ। प्रहरीले घटनाबारे सोधपुछ, प्राप्त विवरणको विश्लेषण, प्राविधिक पक्षहरुको अध्ययन गरिरहेको छ। अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छन्। अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गर्छन्।

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

दुई ठाउँमा नौ जनाको अन्त्येष्टि

देश र विदेशमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याउने गरी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको हत्याकाण्डमा परि ज्यान गुमाएकाहरुको अन्त्येष्टि भइरहेको छ।

झाँक्री हत्याकाण्ड : २६ जनालाई कैद फैसला

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ लताबमा दुई झाँक्रीको हत्या भएको घटनामा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चार जना महिलालाई भने सफाइ दिइएको छ।

हत्या प्रयास: आमाको टाउकोमा प्रहार, छोरीलाई घाँटी थिचेर हुत्याए

छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो। छोरी अर्पणा रोइरहेकी थिइन्। बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन्।

सिसाकाण्डको अनुसन्धानप्रति आफन्तको असन्तुष्टि

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारको वंश नै नरहने गरी सोमबार राति हत्या भएको घटना अघिको अर्को काण्डमा अनुसन्धान फितलो भएको भन्दै आफन्तले असन्तोष व्यक्त गरेका छन्।

मिक्लाजुङ हत्याकाण्ड: ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

हत्या गरिएका धनराज सेर्माको घर आरुबोटे बजारदेखि नजिकै पर्छ। धनराजसहित उनको परिवारका पाँचजनाको हत्या भएको हो। त्यस्तै हत्या गरिएका बमबहादुर फियाकको घर धनराजको घरबाट करिब डेढ किलोमीटर दुरीमा छ।

पाँचथर प्रकरणको तथ्य छिट्टै सार्वजनिक हुन्छ

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

पाँचथर हत्याकाण्डको यथार्थ छिट्टै : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

बुबाले आत्महत्या गरेपछि छोरी पढाइ छोडेर मेलापातमा

चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेका थिए। तर, गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई भने दुःखले छोडेको छैन।

अरुणाचलमा विधानसभा सांसद र उनको छोरासहित ११ को हत्या

जिल्लाको खोसा पश्चिममा विधानसभाका वर्तमान सांसद अबोस फेरि चुनावमा उम्मेद्वार थिए। प्रहरीकाअनुसार अको असमदेखि आफ्नो निर्वाचन क्षेत्र खोसा फर्किदैं थिए।

शोकमा पाँचथर

दुई परिवाका नौ जनाको पासविक हत्या भएपछि जिल्लाबासि शोकमा छन्। एकपछि अर्को गरी विभत्स हत्याका घटना हुन थालेपछि जिल्लाबासि चिन्तीत भएका छन् । केहि दिन अघिमात्र एक किशोरीको घाटी रेटी हत्या भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्