शताब्दी पुरुष जोशीको शवः उमेर अनुसार शरीरका अंगले गर्ने कामको अध्ययन गर्दै अस्पताल
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ।
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ।
जीविकोपार्जनका लागि मात्र सामान्य कर्म गरेर जीवन व्यतीत गर्ने मानिस सामान्य नै रहन्छ। आम मानिसको कर्म वा दिनचर्या यसैमा मात्र सीमित हुन्छ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
शताब्दी पुरुष सत्यमोहन जोशी अब आफ्ना कीर्तिहरूमा हामीबीच बाँचिरहने छन्। सक्रिय र सार्थक जीवनका पर्याय बनेका उनको आइतबार बिहान ७ः०९ बजे निधन भएको हो।
ललितपुर महानगरपालिका परिसरमा राखिएको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतम पुगेका हुन्।
जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो।
जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म ललितपुर महानगरको प्रांगणमा राखिने छ।
उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले बताएका हुन्।
अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ।
किष्ट मेडिकल कलेज ललितपुरले जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको जानकारी दिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।
किस्ट अस्पतालमा उपचाररत जोशीको (हिजो) मंगलबार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
लौरो टेक्दै पार्कका खुट्किला चढ्दै र झदै थिमिले गरिरहेको सम्पदा संरक्षण हेरेका उनले नगरपालिकाको प्रयासको प्रशंसा समेत गरे।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले शताब्दीपुरुष जोशीलाई सो पासपोर्ट प्रदान गरेका हुन्।