मधेशमा शान्ति–सुरक्षा पहिलो प्राथमिकता, अफवाह नफैलाउन मुख्यमन्त्री यादवको अपिल
मुख्यमन्त्री यादवले शान्ति–सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
मुख्यमन्त्री यादवले शान्ति–सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, मुनाल झोडाबाट प्रहरीले भरुवा बन्दुक र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जापानको ऋण उन्नत अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपात यसको कुल गार्हस्थ्य उत्पादनको दोब्बरभन्दा बढी छ।
अर्थ मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त शुल्क खारेज भएको औपचारिक जानकारी दिएको हो।
यो हमलाले मध्यपूर्वमा जारी द्वन्द्वलाई अझ फराकिलो बनाएको छ, जसले खाडी र लाल सागर क्षेत्रमा मात्र सीमित नरही अब भूमध्यसागरसम्म आक्रमणहरू पुगेको संकेत गर्दछ।
नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ।
उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव, संयमता र शान्तिको पक्षमा उभिन हार्दिक अपिल गरेका छन्।
बजारमा पछिल्लो समय खाना पकाउने ग्यास अभाव भएको छ। ग्यास नपाएको भन्दै उपभोक्ता भौतारिइरहेका छन्। ग्यास किन्नका लागि बिक्रेताकहाँ लाम लागेको भएपनि नपाएको उपभोक्ताको गुनासो छ। ग्यासको खोजिमा उपभोक्ताहरु कहिले यता त कहिले उता दौडिनुपरेको छ।
देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको स्थलगत समीक्षा गर्न गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी जाँदैछन्।
एफएनसिसिआईले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेका छन्।
लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ।
प्रहरीले विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाएर काठमाडौं पठाउन लागिएको लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत विभिन्न मधेसवादी दलका शीर्ष नेताहरू सहभागी छन्।
उनले हिंसा रोक्न, सामाजिक सद्भाव कायम गर्न र संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।