२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

सिरानचोकले बनायो गुरुङ भाषा पाठ्यपुस्तक

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।

पढिन छाडे पुस्तक, अधुरो हुँदैछ ज्ञान

पत्रकार तथा साहित्यकार आरके अदिप्त गिरीले लेखक गनेस पौडेललाई सोधे—पुस्तक किन पढ्ने? पौडेलले छोटो जवाफ दिए, ‘मान्छे मान्छे बन्नका लागि पुस्तक पढनुपर्छ।’पुस्तकले ज्ञानका साथै परिपक्क विचार निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।

राष्ट्रिय पुस्तकालय निर्माण निर्बाध ढंगले अगाडी बढाइनेछ: शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्बाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताएका छन्।

सहज छैन-‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ अभियान

‘पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन।’ बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भनेझैं आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्न पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ।

समाजभित्रको अतिवाद

कागजका डिग्री र पुस्तक पढेकाहरूभन्दा समाजको धरातल बुझेकासँग रहेको ज्ञान, सूचना र अनुभूतिलाई समेट्दै सरकार र समाजबीच निर्मित खाडल पुर्ने सुरुवात गरिनुपर्छ

रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरूले बिर्सन थालेका छन्।

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा

काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ।

राष्ट्रिय पुस्तक नीति जारी गर्न माग

मुलुकमा पुस्तक प्रकाशनको लामो इतिहास भए पनि अहिलेसम्म कस्तो पुस्तक, कुन आधारमा कसरी प्रकाशन गर्ने भन्ने स्पष्ट नीति नहुँदा पाठकहरू ठगिएका छन् भने राज्यले पनि ठूलो आर्थिक नोक्सानी व्यहोरिरहेको छ।

तिलोत्तमामा ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ।

बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक

देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ। पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ।

पद्मश्री पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तकको सूची सार्वजनिक

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ।

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।

विनियोजन पुस्तकमा कोसी प्रदेश नलेखेको भन्दै आपत्ति

एमालेका सचेतक महेश बर्तौलाले संविधानको धारा २ सय ९५ को उपधारा २ को प्रतिकूल प्रदेशहरूको नाम नभई अंक उल्लेख गरेकोमा आपत्ति जनाए।

प्रकाशन गृह धेरै हुँदा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन्।

पाठ्यपुस्तकबाट हराएका डा. सन्दुक

डा. सन्दुक रुइत भन्ने बित्तिकै मनमा नेत्र ज्योति ल्याइदिने एक अथक राष्ट्रिय धरोहरको चित्र पैदा हुन्छ। आँखाको गुमेको ज्योति फिर्ता गरिदिने यी महामानवलाई पहिलो पटक देख्दा उपचार पाउनेले भगवानकै दर्शन गरेको अनुभूति गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्