१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गाउँपालिकाको लेखा शाखामा वडाध्यक्षद्वारा तालाबन्दी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको लेखा शाखामा वडा नम्बर ५ का अध्यक्ष लईस पठानले तालाबन्दी गरेका छन्। लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन्।

गाउँपालिकाको आफ्नै लगानीमा अस्पताल

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आफ्नै लगानीमा १५ शै्याको अस्पताल सञ्चालनमा ल्याएको छ। यहाँका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त अस्पताल सञ्चालनमा आएको हो।

अनियमितताको दलदलमा विष्णुपुर

प्रदेश दुई सरकारद्वारा जारी जनप्रतिनिधिको सुविधासम्बन्धी ऐनअनुसार मासिक सुविधा पाउने पदाधिकारीहरूले स्थानीय तहको कुनै पनि समिति वा उपसमितिको बैठकमा भाग लिएबापत बैठक–भत्ता पाउँदैनन्।

न पुल बन्यो, न त ज्याला नै पाइयो

जुम्लाको सिँजा गाउँपालिका–२ रनुखाना गाउँको हिमा खोलामा निर्माण हुन लागेको पक्की पुल तीन वर्षसम्म पनि बन्न सकेको छैन।

रंगशाला निर्माणका लागि गाँउपालिकाले गर्‍यो एघार लाख सहयोग

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ।

जटिल रोगका बिरामीलाई गाउँपालिकाको सहायता

आमाको उपचारको लागि आर्थिक सहयोग माग गर्दै सुनखानी गाउँका रामकुमार बुढाथोकी मंगलबार सुनकोसी गाउँपालिकाको कार्यालय आइपुगे । गाउँपालिका अध्यक्ष श्रमणकुमार जिसीसमक्ष निवेदन पेश गरे ।

खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका गुनासोरहित बन्दै

जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन्।

अज्ञात समूहकाे कुटपिटबाट नेकपा गाउँकमिटी अध्यक्ष घाइते

अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटी अध्यक्षलाई कुटपिट गरी घाइते बनाई छाडेका छन्। भित्रिमधेश आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो।

सुन्तला खेतीबाट कृषक सन्तुष्ट

अर्घाखाँची पाणिनी गाउँपालिका–१ पणेना सिम्लेका ४५ वर्षीय केशवराज पौडेल आफ्नै आँगनबाट सात लाखको सुन्तला बिक्री हुँदा खुसी छन्।

गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ। ८ लाख रुपैयाँ घुस रकम सहित गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई रंगेहात पक्राउ गरेको हो।

बैतडी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरमा बम

बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी र नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मुलगेटमा प्रेसरकुकर बम भेटिएका छ। डिलासैनी गाउँपालिका–३ पंसेरामा बुधबार बिहान ३ बजे गाउँपालिकाको वडा नं. ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

महोत्सवमा फजुल खर्च गर्दै गाउँपालिका

डुंगेश्वर गाउँपालिकाले आफ्नै आयोजना र खर्चमा डुंगेश्वर सास्कृतिक महोत्सव गर्न थालेको छ। जनताका आवश्यकता र विकासमा केन्द्रित भएर काम गर्ने समयमा मेला, महोत्सव गरेर फजुल खर्च गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।

वृद्धवृद्धा भेटघाट चौतारी बनाउँदै गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिकाले वृद्धवृद्धालाई लक्षित गरेर प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाउने तयारी गरेको छ। वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि गाउँपालिकाले ९ वटै वडामा एक–एक वटा भेटघाट चौतारी बनाउने तयारी गरेको हो।

मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित

जिल्लाको मनहरि गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित भएको छ। मनहरीलाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रूपमा घोषणा गरिएको हो।

दाङमा माघीको उपहार १११ साइकल

बुद्धज्योती माध्यमिक विद्यालय गढवा कक्षा चारमा पढ्ने उनी पैदल हिँडेर विद्यालय पुग्दा धेरै समय लाग्थ्यो। तर, अब साइकलमा १५ मिनेटमै विद्यालय पुग्न सक्छन्। माघी विशेष कार्यक्रम गरेर उपहार स्वरुप साइकल प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्