गाँउपालिकाले वितरण गर्यो खाद्य सामाग्री
गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ।
गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ।
बारपाक सुलिकोट गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिन ‘गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गत वर्षदेखि सुरु ग-यो। उक्त कार्यक्रम अन्र्तगत ब्यवशाय गर्न चाहने युवालाई बिना ब्याज गाउँपालिकाले दुई लाख रुपैयाँ दिने कार्यविधि बन्यो।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिनाअघि ६ रोपनी जग्गामा मुलाखेती गरे।
दुई महिनाअघि लेखापरीक्षण नगरी फर्किएको महालेखाले पछि आएर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखापरीक्षण गरेको छ।
कास्की जिल्ला मादी गाउँपालिका–२ ताङतिङस्थित हिमालय मिलन माध्यमिक विद्यालय र बेलायतस्थित मेडस्टोन ग्रामर स्कूल फर गर्ल बकल्याण रोड केन्टबीच विसं ०६७ वैशाख १ गते मितेरी साइनो गाँसिएको थियो।
विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पाल समर्थक करारका कर्मचारीहरुले उपाध्यक्ष सुमित्रा देवी साहलाई शुक्रबार दुव्र्यवहार गरेका छन्। उपाध्यक्ष साहले आफ्नो कार्यकक्षमा बसी रहेको अवस्थामा तलबको बहानामा हातपातको प्रयास गरि अशब्द बोल्दा दिनभर गाउँपालिकाको कार्यालय तनावपूर्ण बनेको थियो।
रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले एक हजार ६ सय फलफूलको बिरुवा वितरण गरेको छ।
बाँकेको नरैनापुर गाउँपालिकाविरुद्ध अदालतमा दायर गरिएको मुद्दा खारेज भएको छ। गाउँपालिकाले तयार गरेको शिक्षा ऐन र नियमावली अनुसार शिक्षा समितिले गरेको निर्णय बमोजिम गठित विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दर्ता भएको थियो।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखापरीक्षण नगरी फिर्ता गएको महालेखा परिक्षकको टोली पुनः लेखापरीक्षणका लागि फर्केर आएको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले राजस्व सुधार कार्य योजना तयार पारेको छ। कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आन्तरिक श्रोत मजवुत बनाउनका लागि गाउँपालिकाले तीन महिना लगाएर राजस्व सुधार कार्य योजना तयार पारेको हो।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको तयारी पूरा भएको छ।
कैलालीको मोहन्याल गाउँपालिका–३ मलेखाका कवीराम नेपाली सुर्खेतको चौकुने गाउँपालिकाको जगन्नाथ माविमा ११ कक्षामा अध्ययनरत छन्। घरबाट विद्यालय आउँदा बीचमा कर्णाली नदी पर्छ। उनी दैनिक कर्णाली नदीमा जोखिमपूर्ण यात्रा गर्छन्।
नेपाली सेनाले खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २२४ जनाले सेवा लिएका छन्। गाउँमै स्वास्थ्य सेवा दिने लक्ष्यकासाथ नेपाली सेनाको गोरखनाथ गण मुढे व्यारेकले बिहीबार रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरमटारमा सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा १४५ महिला र ७९ पुरुषले सेवा पाएका हुन्।
डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राति आगजनी भएको हो।