एनसेल र राकुटेन भाइबरको साझेदारी
एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न सम्झौता गरेका छन्।
एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न सम्झौता गरेका छन्।
मध्यक्रमका ब्याटर आदिल अन्सारीको विस्फोटक ब्याटिङप्रेरित प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।
रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चारखम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको छ।
कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।
एनसेल आजियाटा लिमिटेडले नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग साझेदारी गरेको छ।
अस्ट्रेलियाले गुगल तथा फेसबुक जस्ता विश्वका शक्तिशाली इन्टरनेट कम्पनीले समाचार संस्थाका समाचारलाई आफ्नो प्ल्याटफर्ममा प्रकाशन तथा साझा गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधानसहितको कानुनले विश्वकै ध्यान तानेको छ । यो कानुन कार्यन्वयन भएपछि गुगलदेखि फेसबुकसम्मले सम्बन्धित समाचार संस्थासँग छुट्टै सम्झौता नगरी समाचार सामग्री निःशुल्क हिसाबले राख्न पाउने छैनन् । अस्ट्रेलियाको भनाइमा समाचार संस्था रगुगल एवं फेसबुक जस्ता डिजिटल प्ल्याफर्मबीच रहेको शक्ति असन्तुलन सम्बोधन गर्न पनि यस किसिमको कानुन आवश्यक भएको हो ।
हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्।
चीन र १४ अरु देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ।
कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा परीक्षणका दायरा बढाउन ३ साझेदारी वनले ५ पालिकालाई ३ हजार ८ सय ५० थान भिटिएम किट बाडेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षबारे छलफल भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पाँच सय ४२ जनाको दरवन्दी भए पनि अहिले तीन सय जना मात्र कार्यरत छन्।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ।
सांसदका लागि आफ्नो निर्वाचन क्षेत्रका लागि छुट्टाइएको खर्च स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमविरुद्ध सांसदहरुले नै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत डडेल्धुरामा २४ वटा योजना छनौट गरिएका छन्। प्रतिनिधी सभा एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यस चालु आर्थिक वर्षमा २४ वटा योजना छनौट गरी पाँच करोड ९२ लाख ५० हजार रकम विनियोजन गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट शतप्रतिशत शिक्षामा लगानी गरिने भएको छ।