१ सय ६२ निको हुँदा ५० संक्रमित
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ।
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १६ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्।
केही खुकुलो बनाउँदै आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन बैंक तथा वित्तीय संस्था र खाद्य तथा फलफूल र तरकारी पसल खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
बुधबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १५ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्।
निषेधाज्ञा उल्लंघन गर्नेलाईं जरिवाना र सजायमा पूरै कडाई गरिने भएको छ। सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा कायम गरी अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ।
रौतहटमा कोरोना संक्रमणको निरन्तर विस्तार भइरहेको छ। संक्रमण दर बढी नभए पनि जिल्लामा सक्रिय संक्रमितको संख्या लगातार बढिरहेको छ। बिहीबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या साढे सात सयभन्दा बढी पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमणको क्रमलाई कम गर्न एक हप्ताको लागि पुनः निषेधाज्ञा विस्तार गरिएको जानकारी गराए।
वडाअध्यक्ष सन्तोष लिम्बुले अघिल्लो दिनमै उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउँदै बुधबारदेखि उत्खनन् रोक्ने जानकारी गराएका थिए।
जिल्लाको वनमा काठ तस्करी र चोरी शिकारी व्यापक मात्रामा बढेको गुनासो सबैतिरबाट आएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले गत वैशाख २१ देखि सुरु गरेको निषेधाज्ञा जेठ १३ सम्म पुर्याएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो
हरेक दिन कोरोनाको गतिविधि जानकारी दिँदै आएको जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार उपलब्ध गराएको विवरणमा गत २४ घन्टामा मृत्यु भएका तीन जनामध्ये एकै गाउँका दुईसहित तीन जना महिला रहेका छन्।
हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए।