१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘हरेक आठमध्ये एक जनामा मोटोपन’

विश्वका हरेक आठ जनामध्ये एक जनामा मोटोपन रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय विश्वमा मोटोपन लगातार बढेको मानिए पनि अध्ययनको नजिताले तीव्र गतिमा यसको बढोत्तरी भएको देखाएको छ।

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

सिक्टा नहरका किसानले अझै पाएनन् मुआब्जा

बाँके, खजुरा– ७ की परमावती कुर्मीको करिव १३ कठ्ठा जमिन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर क्षेत्रभित्र परेको छ।

किन घटिरहेको छ सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण?

मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्कँदै गएको जनाइएको छ।

अझै आएन संघीयता कार्यान्वयनको साझा कानुन

नयाँ संसद् आएको एक वर्षसम्म पनि अझै संघीयता कार्यन्वयन गर्ने कानुनबारेमा छलफलमै रहनुपर्ने अवस्था आएको छ।

मालवाहक ट्रक गाउँ छिर्न रोक

बढी भार बोक्ने मालबाहक सवारी साधनले सडक संरचना बिगार्न थालेपछि खोटाङको साकेला गाउँपालिकाले त्यस्ता गाडी प्रवेशमा रोक लगाएको छ।

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।

सिंजाका महिलामा पाठेघर समस्या उच्च

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।

वडाध्यक्षलाई कार्यपालिका बैठकमा बस्न रोक

रास्कोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ।

विराटनरमा शंकास्पद वस्तु भेटियो, २ जना पक्राउ

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्