महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन
मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।
मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।
अव्यवस्थित रुपमा सञ्चालन भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरु पनि हटाएको हो।
महानगरले इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन थालेको हो।
मृत्युपछि के सुन्न मन लाग्छ आफ्नोबारेमा? त्यो भावना र शब्द आज आफ्नो कर्मबाट नदेखाइ सुखै छैन।
चन्द्रपुर नगरपालिकाले सोमवार सूचना प्रकाशित गरी चन्द्रपुरको पूर्व–पश्चिम लोकमार्गको दायाँ बायाँ २५/२५ मिटर तथा चन्द्रनिगाहपुर–गौर सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गर्न अनुरोध गरेको छ। तोकिएको क्षेत्रभित्र रहेका विभिन्न किसिमका घर, टहरा, निर्माण सामग्री, विभिन्न किसिमका व्यापारहरु गर्दै आइरहेकोमा ७ दिनभित्र हटाउन नगरपालिकाले सूचना जारी गरेको हो।
’पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्वक सहभागिता जनाइरहेको छ। संक्रमण दर घटाउँदै डेंगु नियन्त्रण गर्ने अभियानमा रहेका छौं।’
फरार अपराधी खोजी अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई दुबाचौरस्थित घरबाटै पक्राउ गरेको हो। पक्राउपछि तामाङलाई सोमबार जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिब बुढाथोकीले जनाए।
काठमाडौं महानगरपालिकाले मित्रनगर क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन्।
सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ। दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन्।
काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरन्जन कर तिर्न राजधानीका ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ।
नेपालगन्ज उपमहानगरपालिकाले अहिले पनि स्थानीय निकायको रूपमा रहेका बेलाकै मापदण्डका आधारमा भवनको नक्सा दिइरहेको छ।
गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्।
प्रहरीका अनुसार चार/पाँच साथीहरुसँग नुहाउन गएका उपाध्याय चार बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए। उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए। साढे चार बजे टीकापुर अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।