चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधबार सो सहयोग प्रदान गरेको हो।
शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधबार सो सहयोग प्रदान गरेको हो।
दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।
घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ।
कोरोना कालमा अक्सिजनको चरम अभाव देखिएको छ। अहिलेदेखि अक्सिजन सिलिण्डरको जोहो गर्नाले पछि धोका पाइनेछैन। तेस्रो भेरियण्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशील बन्न जरुरी देखिन्छ।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।
धुलिखेल, मेथिनकोट, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए।
खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाललाई थप जीवनरक्षक सामग्री प्रदान गरेको छ।
यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।
अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
‘वरपीपल बा’ भनेर चिनिँदै आएका उनले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आएका छन्।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ताप्लेजुङलाई एक दर्जन अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ।
कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।