२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'सरकारले डा. केसीको ज्यान लिने नियत राख्याे, शसक्त आन्दोलन गराैं'

सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसी पक्षसँग नजितामुखी वार्ता नचाहेको भन्दै डा. केसी पक्षीय वाता टोलीले थप शसक्त आन्दोलन गर्न अपील गरेको छ।

डा. केसीको स्वास्थ्य थप बिग्रँदै सरकार दबाबमा

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

‘स्वास्थ्य क्षेत्र नसुधारे विपन्न मारमा परिरहन्छन्’

नेपालको स्वास्थ्य क्षेत्रमा आधाभन्दा बढी भूमिका निजी अस्पतालको छ। अलि राम्रा डाक्टर र विशेषज्ञ निजी अस्पतालमै काम गर्छन्। सरकारले संरचना पनि राम्रा बनाउन सकेन र राम्रा डाक्टरलाई सरकारी अस्पतालमा काम गर्ने वातावरण पनि बनाउन जानेन।

सरकार र डा. केसीबीच वार्ता हुने, दुवै पक्षले बनाए टोली

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।

वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा. केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा. गोविन्द केसीले उठाएका अजेन्डालाई दुत्कारेको छ।

'सरकार संविधानप्रति इमान्दार देखिएन'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानप्रद्दत्त अधिकार कुन्ठित गर्न लागिपरेको आरोप लगाएका छन् ।

सरकार संविधानप्रति इमान्दार देखिएन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान प्रद्दत्त अधिकारलाई कुन्ठीत गर्न लागि परेको आरोप लगाएका छन्। गान्धी जयन्ती एबं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनाराण निधि प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सरकार त्यसप्रति अनुदार बन्दै गएको जनाएका हुन्।

प्रदेश सरकारले खेलाडीको वर्गीकरण गर्ने

गण्डकी प्रदेश सरकारले पनि अब खेलाडीको वर्गीकरण गर्ने जनाएको छ। वर्गीकरण गरेर खेलाडीलाई परिचय पत्रको व्यवस्था गर्ने निर्णय समेत गरेको छ।

निकम्मा सरकारी संयन्त्र, सीप सिकाउन दिएको बजेट बर्सेनि फ्रिज

सरकारले स्वरोजगारी सिर्जना तथा विदेशमा दक्ष कामदार पठाउने उद्देश्य राखी युवालाई तालिम दिन बर्सेनि करोडौं बजेट दिने गरेको छ । तर सरकारकै निकम्मा संयन्त्रका कारण यस्तो बजेट फ्रिज हुने गरेको छ ।

संवेदनाहीन सरकार, यस्तो छ केसीको स्वास्थ्य अवस्था

केसीको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तत्व घट्दै जानेजस्ता समस्या आएको र उनलाई कुनै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

सरकार–मिडिया परस्पर सहयोग आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र मिडिया एकअर्काको सहयोगबिना अघि बढ्न गाह्रो हुने बताएका छन्।

सरकारले नचिनेको प्रवासीको क्षमता

यत्रो विभागीय मन्त्रीले महिनामै तीनभन्दा धेरै कार्यक्रममा आफैँ उपस्थित भई ‘प्रवासी नेपालीको सहयोग मुलुकका लागि जरुरी छ, सहयोग गर्नुस्’ भनिरहेका हुन्छन्। तर, तिनै मन्त्रीका स्तरबाट के कति काम वा प्रयास गरिए भनी खोज्दा भेटिँदैन।

सरकार भन्छ: कोरोना जोखिम पूर्वानुमान गर्न सक्ने अवस्थामा छैन

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमितको संख्या बढिरहँदा यसको जोखिम पूर्वानुमान गर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ।

संवैधानिक अधिकारका लागि प्रदेश सरकार निरन्तर संघर्षमा

गत वर्ष संघीय संसदबाट पारित वन ऐन तथा प्रदेशमा गइसकेको सागरनाथ वन विकास परियोजनलाई केन्द्रमा तानिएकोमा त्यसविरुद्ध प्रदेश २ ले सर्वोच्च अदालतमा रिट दिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्