कोरोनाका नाममा स्थानीय सरकारकाे करोडौं स्वाहा, उपलब्धि भने भएन
सुनकोशी गाउँपालिका–१ ओखलढुंगाकी एक महिला गत असार पहिलो हप्ता भारतको सिक्किमबाट घर आइन्। रोजगारीको सिलसिलामा सिक्किमबस्दै आएकी उनी कोरोनाका कारण असहज परिस्थिती भएपछि गाउँ फर्किइन्।
सुनकोशी गाउँपालिका–१ ओखलढुंगाकी एक महिला गत असार पहिलो हप्ता भारतको सिक्किमबाट घर आइन्। रोजगारीको सिलसिलामा सिक्किमबस्दै आएकी उनी कोरोनाका कारण असहज परिस्थिती भएपछि गाउँ फर्किइन्।
भेरीगंगा नगरपालिका कार्यालयबाट छिन्चु बजार जाने पक्की सडक किनारमा अर्थबहादुर शाहीले कोरोना कहरैबीच घरको दोस्रो तला थपे। इलाका प्रहरीको गेटैमा बनेको घरको जमिनको स्वामित्व भने शाहीसँग छैन्। जिल्ला अदालतले दुई वर्षअघिनै सरकारी जमिन भनेर फैसला गरिसकेको ठाउँमा शाहीले घरको तला थपेका हुन्।
प्रयत्न गर्दा कुनै क्षेत्रमा असफलता पनि हुन सक्छ तर दुःख यो छ कि सरकारले आर्थिक विकासको प्रयत्न नै गरेको देखिएन।
साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐनअनुसार मात्रै सेवा सुविधा उपलब्ध गराउन प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन्।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्।
चरिकोटमा ५० बेडको अस्पताल सञ्चालनमा ल्याएर विशेषज्ञ सुविधासहित १० वर्षसम्म शल्यक्रियादेखि औषधि उपचारसम्मका गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क दिने समझदारी गरेर दोलखा आएको न्याय हेल्थ नेपाल आफैंले खडा गरेका स्वास्थ्य संरचनासमेत अलपत्र पार्दै बीचैमा हात झिकेको हो।
जनताले विगतमा चुनावमा हराइसकेका व्यक्ति करिव आधा दर्जन राष्ट्रियसभामा लगिएको छ। यसले संविधान र जनमतकै समेत अपमान गरेको छ।
सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीको जमानत जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने क्रम जारी
कोरोना महामारी बढ्न सुरु गरेपछि सरकारी कार्यालयमा लागुु गरिएको आलोपालो प्रणाली आइतबारदेखि नहुने भएको छ।
तीनै तहका सरकारलाई चित्त बुझाउने गरी बलियो संघीय कानुन निर्माण भएको छैन। स्थानीय, प्रदेश र संघ प्रशासनलाई समेट्ने गरी कानुन नबन्दा कामकारबाहीमा बेथिति तथा अनियमितता बढेको छ।
भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्।
युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, गभर्नर, अर्थमन्त्री र अहिले विशेष आर्थिक सल्लाहकार बनाउन हुने तर राम्रो काम गरेका कुलमानलाई फेरि एकपटक पुनर्नियुक्ति दिन नहुने कस्तो नीति हो भन्दै आम सर्वसाधारणले सडकबाटै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरिरहेका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ।
खोटाङमा सडक विस्तारका लागि २२ वर्षअघि खरिद गरिएको डोजर संरक्षण अभावमा कबाडी बनेको छ। उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालिन ७६ गाविसको लगानीमा २०५५ सालमा खरिद गरिएको डोजर संरक्षण अभावमा कबाडी बनेको हो।