२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेशका शैक्षिक अधिकारको प्रयोग

प्रदेशले चाहने हो भने अहिलेकै अवस्थामा पनि शिक्षा सुधार गरी दक्ष, योग्य नागरिक तायार गर्न पर्याप्त कार्य गर्न सक्छ, हातै बाँधेर बस्नुपर्ने आवश्यकता छैन।

कति रुने किसानले ?

हुँदाहुँदा अलिअलि भएको उत्पादन बेच्न नपाएर पनि रुनुपर्ने र बेचेको उत्पादनको भुक्तानी नपाएर पनि रुनुपर्ने । कति रुनुपर्ने हो कृषिप्रधान देशका किसानले सरकार ?

१४ दिन आईसोलेसनमा बस्दा लक्षण नदेखिएमा निको भएकोमा गणना गर्ने प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण भई १४ दिन आईसोलेसनमा बसेकाहरुलाई निको भएको संख्यामा गणना गर्ने भएको छ।

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन्।

कोरोनामा सरकारी नीति: संक्रमित पनि संक्रमणमुक्त

‘अब म सरकारको घोषणाअनुसार संक्रमित रहिन, तर कोरोना जाँचको रिपोर्टअनुसार म अहिले पनि संक्रमित नै हुँ। म सरकारको घोषणालाई आधिकारिक मानुँ या आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट ?’

संक्रमित पनि संक्रमणमुक्त !

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो।

तीन तहका सरकार एकैठाउँ बसेर समिक्षा गर्न पालिकास्तरीय भ्रमण: मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले तीन तहका सरकार र सदनका प्रतिनिधि एकै ठाउँमा बसेर विकास निर्माणका अवस्थाको समिक्षा गर्न आफूले पालिका स्तरीय भ्रमण गरेको बताएका छन्।

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

‘सुरुमा हामीले क्वारेन्टिनलाई व्यवस्थित गरेका थियौँ अहिले संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनमा जोड दिएका हौँ।

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल

सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ।

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेला देखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निर्माण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखियो।

कोरोनाको खोप किन्न प्रक्रिया थालिने, सरकारी अस्पतालमा उपचार नि:शुल्क

सरकारले कोरोना उपचारमा शुल्क लिने निर्णय सच्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी अस्पतालमा कोरोना उपचार र परीक्षणको शुल्क नलिने निर्णय गरेको हो।

गाडीमा छैन सावधानी !

सवारी साधनमा यात्रुले मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनु पर्ने जस्ता मापदण्ड बनाएर कोभिड–१९ (कोरोना भाइरस) का कारण बन्द भएका यातायात सञ्चालन गर्ने सरकारले निर्णय गर्‍यो।

निजीमा खर्च सकिएपछि सरकारीमा पुगे कोरोना संक्रमित

कोरोना संक्रमितहरू राम्रो उपचार हुने आशाले निजी अस्पताल भर्ना भए पनि खर्च सकिएपछि सरकारी अस्पतालमा पुग्ने गरेको पाइएको छ ।

निर्वाचन क्षेत्र विकासको लागि एक अर्ब चाहियोः सांसद यादव

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादवले निर्वाचन क्षेत्रको विकासको लागि संघीय सरकारबाट प्रत्येक वर्ष एक अर्ब रुपैयाँ दिनु पर्ने माग गरेका छन्।

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्