७ आश्विन २०८१ सोमबार
image/svg+xml

धादिङमा जेठ १५ गतेसम्म निषेधाज्ञा

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पहिलो पटक तोकिएको निषेधाज्ञाको समय सकिनै लाग्दा अवधि लम्बाइएको हो।

गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेधाज्ञा जेठ १५ गतेसम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

निषेधाज्ञाको समयमा ‘बजारको अवस्था’ बुझ्न अनुगमन

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण लगाइएको निषेधाज्ञाको समयमा बजारको अवस्था बुझ्नका लागि जिल्लाको दुई स्थानमा बजार अनुगमन गरिएको छ ।

कंचनपुरामा जेठ ७ सम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण भयाभह रुपमा फैलिएर मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि कंचनपुरमा जेठ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । कोराेनाको बढ्दो संक्रमण रोकथाम र नियन्त्रण गर्न कंचनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कंचनपुरमा बैशाख ३१ गते राती १२ बजेदेखि जेठ ७ गते राती १२ सम्मका लागी थप कडा प्रावधान सहित निषेधाज्ञा जारी गरेका छन ।

१० दिन थपियो निषेधाज्ञाः किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय

धबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय प्रजिअ चक्रपाणी पाण्डेयले बताए। उनका अनुसार निषेधाज्ञा जेठ १० गते राति १२ बजे सम्म हुनेछ।

कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिएर संक्रमण र मृत्युदर बढ्दै जान लागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले कडा प्रावधानसहित जेठ ६ गतेसम्म कैलालीमा निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।

भक्तपुरका प्रजिअ आफैले खोजे यात्रुको पास

नागरिकहरुमा बढ्दो ‘लापरबाही’, अत्यावश्यक रुपमा जानुपर्ने व्यक्तिहरुको ‘बाध्यता’जस्ता कारण पनि ‘निषेधाज्ञा निषेधाज्ञा’जस्तो नभएको गुनासो आएपछि सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई आफै अनुगमनमा निस्किए।

बाँकेमा निषेधाज्ञाको समय बढाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गर्दै आगामी जेठ ३ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो।

निषेधाज्ञा उलंघन गर्ने पाँच व्यापारी पक्राउ

निषेधाज्ञा उलंघन गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६ का लक्ष्मी थापा, रुपकला खड्का, रुपा सारु, जगत बिसी र जनक भट्टराईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र भट्टले जानकारी दिए।

काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा जेठ १० गतेसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जेठ १० गतेसम्म निषेधाज्ञा थप्नेबारे छलफल गरेका छन्।

पाँचथरमा एक साता निषेधाज्ञा

वैशाख २७ गते राती १२ बजेदेखि लागु हुने गरी पाँचथर जिल्लामा अत्यवाश्यक बाहेकका सबै सेवा तथा यातायात बन्द हुने भएको छ।

फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।

रसुवामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा

रसुवामा सोमबार राति १२ बजेबाट निषेधाज्ञा लगाइने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञा लगाउने निर्णय गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्