२० आश्विन २०८१ आइतबार
image/svg+xml

राप्रपा नेपालको बैठक मंसिर २४ र २५ मा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।

सकसमा स्थानीय न्यायिक समिति

विवेचनाको आधार भने इलाम जिल्लाको २०७४ देखि गत असारसम्मको मेलमिलाप र हार–जीतको फैसला संख्यालाई बनाइएको छ।

संघीय प्रणालीको पुनरावलोकन

हामीले चाहेको लोकतन्त्र हो र हाम्रो संघीयता नै हो भने संघीयताका मौलिक कसीहरूमा एकतन्त्र र बहुलवादको परीक्षण गरिनुपर्छ। अन्यथा देशप्रति हाम्रो इमानदारी रहँदैन।

भोकमरी घटाउन नेपालको प्रगति

नीतिनिर्माता, सांसद, विषयविज्ञ तथा सम्बद्ध सरकारी अधिकारीहरूले नेपालले भोकमरी न्यूनीकरणमा गरेको प्रगति दिगो रूपमा राख्न युवा भूमिका अहम् रहने भएकाले कृषि क्षेत्रमा युवा आकर्षण बढाउनुपर्ने बताएका छन् ।

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।

यमनसँग जित निकाल्ने नेपालको लक्ष्य विफल

पहिलो हाफमा भने नेपालले पाहुना टोलीलाई रोकेको थियो। तर, अन्तिम १७ मिनेट भने रोकिन सकेन र दुई गोल बेहो¥यो ।

कमजोर टोलीविरुद्ध नेपालको मध्यम ब्याटिङ

कमजोर टोलीविरुद्ध पनि मध्यम ब्याटिङ गरेको नेपालले बलिङमा साथ पाएपछि शनिबार जापानमाथि ६७ रनको जित निकाल्दै चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा पहिलो सफलता प्राप्त गरेको छ।

कहाँ चुक्यौँ त हामी?

युवा पलायन रोक्ने, पानीलाई उत्पादनसँग जोडेर बढी भन्दा बढी समय नेपालमा अल्मल्याउने र पर्याप्तरूपमा गुणस्तरीय पूर्वाधार विकास नगर्ने हो भने देश विकासको कल्पना गर्न सकिँदैन।

कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताएका छन्।

नेपालको लज्जापूर्ण हार

नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। अन्य खेलाडीले दोहोरो अंकमै रन बनाउन सकेनन्।

राष्ट्रिय विभूति फाल्गुनन्द

एकपटक स्वर्गद्वारी प्युठानका गौमाताहरू नुन खान नपाएर कराएको सुनेपछि उहाँहरूलाई नुन खुवाउन लिम्बुवानमा चामल भए एक माना, पैसा भए एक आना अर्थात् ‘आनामाना’ चन्दा संकलन गरियो। उक्त चन्दा सङ्कलन फाल्गुनन्दको सक्रियतामा भएको थियो।

पौडीमा सहयोग गर्न हुसेन तयार

नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।

त्रिविलाई दलीयकरणको दलदलबाट बचाऔं

किन ? धेरै छन् कारण । र मुख्य कारणचाहिँ त्रिविमा जबर्जस्ती घुसाइएको राजनीति हो । पञ्चायतकालतर्फ फर्किन जरुरी छैन किनकि त्यो व्यवस्था फलदायी भएन भनेरै विकल्पतिर लागिएको हो ।

आर्थिक संकटमोचनको उपाय

बर्सेनि फेरिने आर्थिक नीतिले गर्दा निजी क्षेत्रको हौसला र लगानी घट्दो छ । पाँच लाखभन्दा बढी साना कम्पनीहरूका लागि बोलिदिने कोही देखिन्नन् ।

गुटेरेस फर्के, दलहरू जुटे

इजरायल र प्यालेस्टाइन तथा युक्रेन र रुसबीचको टकरावले विश्वयुद्धको आशंका भइरहेका बेला गुटेरेसले गौतम बुद्धको जन्मभूमि भ्रमण गरी विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्