१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जाँगरले भरिएका पाखुराहरू

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछिन्।

नेपाल सुपर लिग: स्टारले भरिएको धनगढीको सुखद सुरुआत

युरोपेली फुटबल फ्रेन्च लिग वान, जर्मन बुन्डेसलिगा र युरोपा लिगका साथै सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका धनगढी एफसीका स्टार फलु डियाग्नेको नेपाली फुटबलमा पदार्पण भने यादगार बन्न सकेन।

आस्थाकै भरमा अडेको बडीमालिका

करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै। न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन्। शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा।

उपत्यकामा सङ्क्रमण बढेसंगै अस्पताल भरिए

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन्। पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन्।

कोरोना संक्रमितले भरिएपछि अन्य बिरामीलाई सास्ती

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरूमा संक्रमित तथा कोरोनाको लक्षण भएका बिरामी बढेपछि अन्य स्वास्थ्य समस्या भएका बिरामीहरू उपचारबाट वञ्चित हुन थालेका छन्। टीकापुर अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ।

लुम्बिनीका कोरोना अस्पताल भरिए

एकातिर सरकारले सञ्चालन गरेका अस्पतालमा शय्या संख्या नबढाइनु, अर्कोतर्फ यिनै सरकारी अस्पतालले मात्रै उपचार गर्नुपर्ने सरकारी नियतका कारण बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको चिकित्सक बताउँछन्। यस्तो बेला अन्य अस्पतालमा समेत कोभिडको उपचार गर्ने गरी व्यवस्थापन नमिलाइए अहिलेको अवस्थाले भोलि झनै भयावह अवस्था आउने खतरा उनीहरूले देखिरहेका छन्।

कोरोना संक्रमण: अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्।

बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छः डा. रामशरण महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५÷०७६ को बजेट कर्णप्रिय भएपनि कार्यान्वयन हुन नसक्ने बताएका छन्।

कमेडी भरिएको ‘कोहलपुर एक्सप्रेस’

वर्षको सुरुवातदेखि अन्त्यसम्म कमेडी फ्लेबरका फिल्ममा दर्शकको रुचि बढिरहँदा यस्तै फ्लेबरको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा केकी अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

चरिकोटका धारामा दूषित पानी, संक्रमितले भरिए अस्पताल

चरिकोट बजारबासीलाई खानेपानी वितरण गर्ने र त्यसको ब्यबस्थापन जिम्मा लिएका उपभोक्ता समितिको लापरवाहीका कारण सदरमुकाम चरिकोटबासी दुई सातादेखि दूषित पानी पिउन बाध्य छन्।

अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

शंकास्पद वस्तु बालुवा भरिएको कुकर भएको पुष्टि

एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। कुकुर राखिएको स्थान एमालेको आम सभास्थलभन्दा करिब अढाई किलोमिटर उत्तर हो।

अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक

नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्